अवैध खानी : 'तस्करलाई छुट' - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

अवैध खानी : ‘तस्करलाई छुट’



चाँगुनारायण नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा माटो खानी सञ्चालन भईरहेको छ ।

नगरपालिकाले खानी सञ्चालनको कार्यविधि उक्साउने किसिमले ईँटाभट्टासँग कर लिएको नाममा उनीहरुलाई माटो ओसारपसारको अनुमति दिएको छ ।

नगरपालिकाभित्र सञ्चालित प्रतिइँटा उधोग वार्षिक ३ लाख रुपैयाँ कर लिएको र उद्योग सञ्चालनका लागि  इँटा बनाउने माटो ओसारपसारको अनुमति दिएको नगरपालिकाले जनाएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।