समाचार Archives - Page 3062 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

अपहरण गरिएका बालकको सकुशल उद्धार

नवलपरासी । नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको

दृष्ट्रिविहीनको घरमा आगलागी हुँदा ५ लाखको क्षति

गुल्मी । गुल्मीको मालिका गाउँपालिका २ को एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । मालिका गाउँपालिका–२, का चन्द्रबहादुर श्रीसको दुई तले घरमा आगलागी हुँदा ५ लाखभन्दा

रिडीमा माघे सङ्क्रान्ति मेला शुरु

गुल्मी (रासस) । विगतका वर्षमा जस्तै यस पटक पनि गुल्मीको धार्मिक क्षेत्र रिडीमा आजदेखि माघे सङ्क्रान्ति मेला शुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रको रिडीमा

दलित समुदायलाई समाजिक सञ्जालमा गालि गर्ने पक्राउ

कञ्चनपुर । केहि दिन अगाडि समाजिक सञ्जालमा दलित समुदायलाई गालि गर्ने लाई कारवाहिको माग गर्दै कञ्चनपुरका विभिन्न राजनैतिक दल, भातृ संगठन, संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै भिनपा–१२ का दिलिप

हंगकंगमा नेपालीले मनाए २९६ औँ पृथ्वी जयन्ती,युवा नेता कार्की सम्मानित

हंगकंग,चीन,३० पौष। प्रवासी नेपाली एकता समाज हंगकंगले २९६ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस राष्ट्रिय एकताका प्रतीक श्री ५ बडा महाराजा धिराज पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण साथै विविध

कपिलवस्तुमा ‘सुन्दर शान्त नेपाल’ परियोजना लागु

कमल बन्जाडे/ कपिलवस्तु मधेस मानव अधिकार गृह (माहुरी होम) ले कपिलवस्तुमा सुन्दर शान्त नेपाल नामक परियोजना सञ्चालन सुरु गरेको छ । इन्टरनेशनल अलर्टको अर्थोक तथा प्राविधिक सहयोग र माहुरी होम

योग खेलकुदको राष्ट्रिय प्रतियोगिता हुने

काठमाडौंः नेपाल योग खेलकुद सङ्घको आयोजनामा यही २०७४ माघ ३, ४ र ५ गते ‘प्रथम राष्ट्रिय योग खेलकुद प्रतियोगिता’ हुने भएको छ । सङ्घको केन्द्रीय समिति र जिल्ला शाखाहरूको बैठकले

बेलबारी फुटबल क्लब मोरङ विजयी

ओम प्रकाश बानियाँ/कमल खड्का एभरेष्ट फुटबल क्लब बराह-३ नडाहाले आयोजना गरेको प्रथम मेयर कप पुस ३० आइतबारदेखि सुरु भएको छ । क्लबका अध्यक्ष मधुसूदन भटराईको सभापतित्व र बराह नगरपालिकाका मेयर

कांग्रेस पछी नेविसंघको बिजोग

काठमाडौं । नेपाल विद्यार्थी संघको विवादले उग्र रुप लिदै जाँदा समानान्तर अभ्यास शुरु भएको छ। यसरी समानान्तर अभ्यास हुँदा अस्तित्वमा देखिएका तीन पक्ष मध्ये दुई पक्ष भिड्ने मुडमा देखिएका छन्।

जीप दुघर्टना: गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा ५ च १३०९ नम्बरको

देउवाले गरे पद छाड्ने घोषणा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले सहमति गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताएका छन् । कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री

कैलालीको धनगढीमा ब्राउन सुगर सहित ३ पक्राउ

कैलाली ,धनगढी । कैलाली जिल्लाको धनगढीमा  तीन ग्राम एक मिलिग्राम ब्राउन सुगर सहित शनिबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नं  ३ का २२ वर्षीय रवि बम,