समाचार Archives - Page 2965 of 3424 - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

रामबहादुर र किस्मतीलाई ८ वर्षसम्म जेल

काठमाडौं-महान्यायाधिवक्ताको कार्यालयले कैलालीमा ‘बोक्सी’को आरोपमा राधा चौधरीमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयका अनुसार बोक्सीको आरोपमा कसैलाई कुटपिट तथा अपमान गर्नु अपराध भएको र यसमा संलग्नहरुलाई

बोक्सी काण्ड : पीडितलाई न्यायको माग गदै सुखडमा प्रदर्शन

ललित जाग्री फागुन २७, कैलाली बिहीबार देशभरि १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियामा भने भोलेबाबा भनिने स्थानीय राम बहादुर चौधरीबाट बोक्सीको आरोपमा कक्षा ११ मा

नेकपा संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठप्रति दिल्लीमा श्रद्धाञ्जली

नयाँ दिल्ली  भारतको राजधानी नयाँ दिल्लीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । पुष्पलाल श्रेष्ठको अन्तिम संस्कार गरिएकै दिल्लीको निगम बोध घाटमा एक कार्यक्रमको

दिल्लीमा पशुपति सम्पर्क मञ्चको रक्तदान सम्पन्न ,७९जनाले दिए रगत

नयाँ दिल्ली  विगत कयौँ वर्षदेखि भारतको राजधानी दिल्लीमा सामाजिक काम गर्दै आएको श्री पशुपति सम्पर्क मञ्च दिल्लीले रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ । रक्तदान महादान रक्तदान जीवनदान हो भन्ने मान्यताका

रेड हर्ष क्लब इलाम विजयी

ओम प्रकाश बानियाँ/ बराहक्षेत्र ५ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरोल गोल्डकप अन्तर्गतको दोस्रो क्वाटर फाईनल खेलमा रेड हर्ष क्लब विजयी भएको छ । आयोजक न्यू स्टार क्लब बराहक्षेत्र-५ र रेड हर्ष

ओलीले ‘तानाशाही’ बन्ने अभ्यास नगरुन : गगन थापा

काठमाडौँः नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले दुईतिहाइ बहुमतका नाममा प्रधामन्त्री केपी ओली ‘तानाशाही’ बन्न खोजेको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसदसमेत रहेका थापाले लि

यस्ता विकृति दोहोरिन नदिन पीडकलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी: प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराइरहेकी २० वर्षीया राधा

ओलीको बोलि : बोक्सी भन्दै कुट्ने र लाज नमानी हेर्ने कस्तो समाज ?

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि भइरहेका हिंसाले नेपाली समाजको कुरुप चित्र देखाएको बताएका छन् । कैलालीको घोडाघोडी नगरपालिकामा १८ वर्षीया राधा चौधरीमाथि बोक्सी आरोपमा भएको ज्यादतीको प्रसङ्ग निकाल्दै प्रम

नरेन्द्र मोदी नेपाल आउंदै !

नयाँ दिल्ली – भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको योजनामा रहेको उल्लेख गरेको छ ।   मोदीले आगामी महिना बंगलादेश र भुटानको भ्रमण गर्ने बताइएको

प्रचण्डले भने : ८ वटा प्रधानमन्त्री मैले नै बनाएँ, गिनिजबुकमा कहिले नाम लेखिन्छ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रको संसदीय दलका नेता प्रचण्डले कति जना प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ होला भन्ने जिज्ञाशा संसदमा राखेका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासकाे मत दिलाउँदै

गगनले भने: वामपन्थीको घोषणापत्र उधारोमा होइन, नगदमा चाहिन्छ

काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले ओली सरकारको दिनगन्ती सुरु भएको बताएका छन्। वाम गठबन्धनले धेरैथरी बाचा गरेर चुनाव लडेकाले त्यसलाई पूरा गर्ने दिनगन्ती सुरु भएको बताएका हुन्। ‘प्रधानमन्त्रीले तैंले हाम्रो

बलात्कार र बोक्सी घटनाका पीडक र रमितेमाथि सिधै एक्सन चालियोस्:प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कैलालीमा बलात्कार र बोक्सीको आरोपमा कुटपीट गर्नेमाथि तत्काल कडा कारवाही गर्न सरकार समक्ष माग गरेका छन् । व्यवस्थापिका सदनमा आज बोल्दै अध्यक्ष प्रचण्डले भाषण