समाचार Archives - Page 2967 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

एसईई परिक्षा : तयारी पूरा, दुईथरि प्रश्न सोधिने

पत्रपत्रिका/अन्नपुर्ण पोष्ट यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न

भारतलाई पनि ट्रम्पले दिए धम्की

पत्रपत्रिका/अन्नपुर्ण पोष्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई

असोजदेखि नेपालमा रेल

पत्रपत्रिका/ अन्नपुर्ण पोष्ट नेपाली भूमिमा असोजदेखि पुनः रेल कुद्ने भएको छ छ। चार वर्षअघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारतसरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ।

घरसम्म एम्बुलेन्स पुगेको भए बाबा गुमाउनुपर्ने थिएन

पत्रपत्रिका/अन्नपुर्ण पोष्ट- पातारासी गाउँपालिका-४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो। ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर ल्याउँदै गर्दा ज्यान

गोप्य सूचना अब सीधै प्रधानमन्त्रीलाई

पत्रपत्रिका/कान्तिपुर दैनिक सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्‍याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र

सार्वजनिक बिदा घटाउने सरकारको तयारी

काठमाडौं- गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती

कैलाली बाेक्सी काण्ड : दाेषीलार्इ कारवाहिकाे माग गर्दै तीन विद्यार्थी संगठनद्वारा गृहमन्त्रीलाई संयुत्त ज्ञापन पत्र

काठमाडाैं:अाजकाे अाधुनिक समाजमा कलंककै रूपमा रहेकाे बाेक्सी प्रथाले फेरि एक चाेटी झस्काएकाे छ । ७ नंम्वर प्रदेशकाे कैलाली जिल्लामा ६ घण्टासम्म गाउँका सवै मान्छेलागेर बोक्सीको अाराेपमा घोडाघोडी नगरपालिका वडा नम्बर

राजपाको प्रधानमन्त्री ओलीलाई समर्थन

राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ। आइतबार बस्ने प्रतिनिधिसभा बैठक प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन्। अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले विश्वासको मत लिँदा आफूहरुले

कम्युनिष्ट पार्टी नेपालमा स्थापना भएकै दिन पार्टी एकता : श्रेष्ठ

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । साथै श्रेष्ठले कम्युनिष्ट पार्टी नेपालमा स्थापना भएकै दिन एकताले

१०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रुपमा १० हजार भत्ता

हिले, धनकुटा । नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा शनिवार आयोजित भूपू

कैलाली ‘बोक्सी’ काण्ड: एमालेका नेता हुनाले मेयरलाई कारवाही गरिएन

कैलाली । बलात्कारको घटनामा मेलमिलाप गराउने दरबारमार्गका प्रहरीहरु अघिल्लो महिना आन्तरिक कारवाहीमा परे । तर, यस्तै प्रकृतिको जघन्य अपराध मानिने कैलालीको ‘बोक्सी’ काण्डमा मेलमिलाप गराउने घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई

त्रिनेत्र ग्रामीण विद्युत सहकारी संस्थाको ७ औ वार्षिक साधारण सभा सम्पन्न ।

उमेश थापा / कैलाली । लम्किचुहा नगरपालिका वडा न:- ८ मा रहेको त्रिनेत्र ग्रामीण बिद्युत सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा शनिवार सप्पन्न भएको छ । संस्थाका अध्यक्ष जयराम चौधरीको सभापतित्वमा