गगनलाई ओलीले भने : तिम्रो उमेर जति लोकतन्त्रको
काठमाडौं- आइतबार संसदमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा विपक्षी काँग्रेस सांसदहरु उनीविरुद्ध खनिए । कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता विजय गच्छदारले आधिकारिक धारणा राखिसकेपछि कांग्रेसकै अरू तीन सांसदले











