UPDATE ! केएमसीमा लगिएका २५ मध्ये आठ जना
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बाङ्ला एयरलाइन्सको विमानबाट उद्धार गरिएका घाइतेहरुलाई काठमाडौंका विभिन्न अस्पतालमा लगिएको छ। घाइते यात्रुहरुको नर्भिक अस्पताल थापाथली, काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल लगायतका अस्पतालमा लगेर












