समाचार Archives - Page 2776 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नेपाली भूमि धार्मिक हो, मोदीले नेपाललाई पुण्यभुमि ठानेका

काठमाडौं। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्तै महत्वपूर्ण रहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मोदी आँफैपनि धार्मिक व्यक्ति हुन्,

गृहमन्त्रीले युवाहरुलाई भने :सरकारले शुरु गरेको अभियानमा साथ दिनुहोस

काठमाडौँ, : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गर्नुभएको छ । आज योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा

नेपालीहरुको मन जित्न यसो गर्दैछन मोदी !

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणको लागि यही बैशाख २८ गते नेपाल आउँदैछन् । उनी भ्रमणको दौरानमा नेपालमा यसपटक २९ घण्टा रहने बुझिएको छ । प्रधानमन्त्री केपी

धर्मगुरु श्रीनिवासाचार्यलाई प्रहरीले पक्रियो !

हिमालपोष्ट सम्बाददाता/ काठमाडौं केही समय अगाडी गोली काण्डमा परेका धर्मगुरुको रहस्य खुलेको छ। हिन्दुधर्मको रक्षा र पुनर्स्थापनाको लागी धेरै समूहहरू सक्रिय छन् त्यसैमा पर्छन धर्मगुरु श्रीनिवाशाचार्य पनि । श्रीनिवाशाचार्य आफैले

तनावमा बार्सिलोना र रियल मड्रिड

काठमाडौं । स्पेनिस क्लब फुटबलका दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको पछिल्लो भिडन्त २/२ गोलको बराबरीमा सकिएको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको सिजनको अन्तिम ‘एल क्लासिको’मा घरेलु

कर्मचारी स्वेच्छिक अवकाश: प्रधानमन्त्री सहमत

हिमालपोष्ट संवाददाता/काठमाडौं एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कर्मचारीलाई स्वेच्छिक अवकाश दिन सहमत भएका छन् । कर्मचारीको आधिकारिक ट्रेड युनियनका प्रतिनिधि र विभिन्न दलका प्रतिनिधिहरूको भेटमा उनले स्वेच्छिक अवाकास दिने

प्रधानमन्त्री ओलीलाई जापान भ्रमण गराउने तयारीमा भवन भट्ट

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई जापान भ्रमण गराउने तयारीमा जुटेका छन् । जापानमा राम्रो प्रगती गरेका भट्ट जापान सरकारको नजिक मानिन्छन । उनि निकट श्रोतका

प्रचण्ड अध्यक्ष बन्ने, बरावरीमा सहमति गर्दै एकतामा ‘ब्रेक थ्रु’

हिमालपोष्ट सम्बाददाता /काठमाडौं लामो समयदेखिको चर्चाको बिषय बनेको एमाले-माओवादी पार्टी एकता टुङ्गोमा पुग्ने लक्षण देखिएको छ । विभिन्न शक्तिले चलखेल गरेको कारण एकताको टुङ्गो लाग्न नसकेको बताउँदै आएका दुबै पार्टी सहमति नजिक

पाकिस्तानी गृहमन्त्रीलाई गोली हानी मार्ने प्रयास

काठमाडौं । पाकिस्तानी गृहमन्त्री अहसान इकबाललाई गोली हानी मार्ने प्रयास गरिएको बीबीसीले जनाएको छ । पाकिस्तानी सरकारी अधिकारीका अनुसार एक बन्दुकधारीले इकबालाथि गोली चलाएका थिए । उनी पञ्जाब प्रान्तस्थित नरोवाल

किन आईन करिश्मा कपुर नेपालमा ?

एक समयकी चर्चित बलिउड अभिनेत्री करिश्मा कपुर नेपाल आएकी छन् । दरवारमार्गमा अवस्थित मेरिगोल्ड सयपत्री ज्वेलर्स उद्घाटन गर्न नेपाल आएकी उनि धेरै समय बस्ने छैनन् । एक समय बलिउडमा एकछात्र राज

धारा खोल्दा हावा होइन, पानी दिन्छु: मन्त्री बिना मगर

काठमाडौं । तराई, हिमाल, पहाड र सहरी क्षेत्रका जनतालाई स्वच्छ र स्वस्थ्य खानेपानी दिन सक्नु मेरो प्रमुख कार्यभार हो । सुन्दर बस्ती र सहरको आधारभूत मापन स्वच्छ खानेपानी भएकाले पूरा

सलमान आज फेरी अदालतमा

कृष्णसारको शिकारको मामलामा जोधपुरबाट जमानत पाएपछि बलिउड नायक सलमान खान सोमबार पुनः अदालतमा पेश हुँदैछन् । यो सुनुवाइको क्रममा उनका वकिलले अदालतसँग सलमान खानको सजायँ रद्द गर्न आग्रह गर्नेछन् ।