समाचार Archives - Page 2725 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

ढुंगेललाई माफी दिएको विरोधमा नेविसंघद्वारा प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले फौजदारी अभियोग लागेका बालकृष्ण ढुंगेललाई आममाफी दिएको विरोधमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघले ढुंगेललाई दिइएको

युक्रेनमा पत्रकारको गोली हानी हत्या

युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ

विदेशबाट फर्के १० लाख र शैक्षिक प्रमाणपत्र धितो राखे ७ लाख ऋण

काठमाडौ । शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । मंगलबार अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७

बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको कडा आपत्ति

काठमाडौं। प्रतिपक्षी दल नेपाली कांग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी–मिनाहाको निर्णय फिर्ता लिन संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ । संघीय संसदको मंगलबारको बैठक प्रारम्भमै कांग्रेसका सबै सांसदहरु आफ्नो आशनबाट

बजेटप्रति डा. भट्टराई असन्तुष्ट

काठमाडौं /पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निरास भएको प्रतिक्रिया दिएका छन्। सफल अर्थमन्त्रीको पहिचान समेत बनाएका उनले बजेटले विकास र समृद्धितर्फ

अर्घाखाँचीमा भित्रिए एसी डिलक्स बस ,अर्घाखाँची र बुटवलबाट दिल्ली सम्म सञ्चालनमा आउने ।

अर्घाखाँची/सन्धिखर्क  यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै यात्रा आरामदायी र सुरक्षित होस भन्ने हेतुले सुपा देवी देउराली टुर एण्ड ट्राभल्सले पश्चिम नेपाल बस व्यवसायी सङ्घ सङ्ग सहकार्य गरी ए.सी. सुविधा भएका ५

छाउगोठ प्रथा हटाउन सबै लाग्नुपर्ने एक कार्यक्रमका सहभागिको जोड

गोविन्द बीसी/ बौनिया। छाउगोठ प्रथा हटाउन सबै एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ३ शान्ति टोलमा मंगलबार आयोजित छाउगोठ मुक्त घोषणा

लम्कीचुहा नगरपालिकामा वडास्तरीय बाल संजाल बिस्तार गरिदै

गोविन्द बीसी/बौनिया,कैैैलाली।  कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गतका वडामा वडा स्तरीय बाल संजाल बिस्तार गरिन थालिएको छ । सोमबार वडा नम्बर ८ र १० मा गठन भएको थियो । यस्तै, आज वडा

स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्न सहभागिहरुको जोड 

बिरेन्द्र शाह/लम्कि,कैलाली । स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्न स्रोत साधनको पहिचान तथा उपयोग गर्नु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्य र महिला पुनरस्थापना केन्द्र आरेक

सातवटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान

काठमाडौँ। सरकारले स्वदेशमा नै औषधि उत्पादन गरी आत्मनिर्भर हुने नीति लिएको छ । अहिले स्वदेशी औषधि उत्पादनबाट करिब ४५ प्रतिशत पुग्दछ । अर्थमन्त्री डा युवराज खतिवडाद्वारा संसदमा प्रस्तुत आव २०७५/७६

सरकारी सेवा विद्युतिय प्रणालीमा

काठमाडौं ।  सरकारले आगामी बर्ष सरकारको सबै सेवालाई विद्युतिय प्रणालीमा लगिने भएको छ । बजेट भाषण मार्फत सरकारले आगमी बर्षमा सरकारी सेवालाई विद्यूतीय प्रणालीमा रुपान्तरण गरी सरकारी सेवालाई छिटो र

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता

रामचन्द्र रायमाझी / पाल्पा । कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । रामपुर नगरपालिका ४ देविस्थान बस्ने वर्ष ११ का मिलन नेपाली मंगलबार दिउँसो करिब २ बजेको