समाचार Archives - Page 2694 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

महिलाको मृत्यु भएपछी टिपर जलाईयो

काठमाडौं : डौंको जडीबुटीमा टिपरले स्कुटरमा ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बा ४ ख ३५५८ नम्बरको टिपरले स्कुटीलाई ठक्कर दिँदा ती महिलाको मृत्यु भएको हो। स्कुटीमा सवार महिलाको

घोडाघोडी नगरपालिका – २ मा योजना छनौट प्रक्रिया सुरु 

जिवन विष्ट / सुखड। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर २ मा मंंगलबार वाट योजना छनौट प्रक्रिया सुरु भएको छ । आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागी नगरपालिकाका अन्य वडाहरुमा यौजना

मकाउमा कामका लागि पुगेका एक नेपालीद्वारा आत्महत्याको प्रयास ,गोरख धन्दाको पर्दाफास

काठमाडौं । मकाउमा कामका लागि पुगेका एक नेपाली इश्वर थिङले त्यहाँ आत्महत्याको प्रयास गरेपछि त्यहाँ संगठित रुपमा कामदार लैजाने नाममा भइरहेको गोरख धन्दाको पर्दाफास भएको छ। एजेण्टमार्फत १० लाख भन्दा

कुटपिटबाट मलेसियामा ज्यान गुमाएका केसीको शव झिकाइदिन अपिल

फलेवास । आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले

देउवाले भने अब आन्दोलन घोषणा गर्नु पर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसका शीर्ष नेताहरुले सरकारका निर्णय र गतिविधि संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि विरुद्ध देखिएको भन्दै त्यसको रक्षाका लागि आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन ।

अरुण तेस्रो जलजिद्युत आयोजनाको कार्यालय परिसरमा बम विस्फोट

काठमाडौं । अरुण तेस्रो जलजिद्युत आयोजनाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । मंगलबार राति पौने १ बजे तीन वटा सकेट बम विस्फोट भएको समाचारहरुमा उल्लेख छ । विस्फोटबाट कुनै

हामीले खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा प्रयोग हुने खुलासा

काठमाडौं । उपभोक्ताले खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा प्रयोग हुने रसायन मिसाइने गरेको खुलासा भएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक तथा ठेकेदारले

आ.व. २०७५/७६ को नीति तथा कार्यक्रम निर्माणका लागि सुझाब संकलन

बिशाल पाण्डेय /सुखड,कैलाली  । कैलालीको घोडाघोडी नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम निर्माणका लागि सुझाब संकलन कार्यक्रम मंगलबार सुखडमा सम्पन्न गरेको छ । उपस्थित सहभागीहरुले सबै वडाका समस्याहरु

कस्तो रोग हो डा. उपेन्द्र देवकोटालाई लागेको ‘बाइल डक्ट क्यान्सर’ ?

प्रख्यात स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटा अहिले बाइल डक्ट (पित्तवाहिनी नली) को क्यान्सर लागेर मृत्युसंग संघर्ष गरिरहेका छन् । उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगेका उनी त्यहाँ

बच्चालाई कति वर्षसम्म आमाको दूध खुवाउने ?

बिबिसी- सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने ? बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान

काँग्रेसको तर्फबाट प्रमुख सचेतकमा सरिता प्रसाईँ मनोनित

काठमाडौं,। राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित हुनुभएको छ । काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर

एक एक किन चीन र भारतको भ्रमणमा जाने तयारी गरे प्रचण्डले ?

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नयाँ विश्व परिस्थितिमा पुरानै तरीकाले तीब्र गतिमा देश विकास गर्न नसकिने बताउनु भएको छ । तीब्रगतिमा देश विकास गर्न नयाँ मोडल चाहिने