२०७५ भदौ २, शनिबार

अरुण तेस्रो जलजिद्युत आयोजनाको कार्यालय परिसरमा बम विस्फोट

June 13, 2018
109 Views
Spread the love
  • 5
    Shares

काठमाडौं । अरुण तेस्रो जलजिद्युत आयोजनाको कार्यालय परिसरमा बम विस्फोट भएको छ ।

मंगलबार राति पौने १ बजे तीन वटा सकेट बम विस्फोट भएको समाचारहरुमा उल्लेख छ ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। विस्पोटको जिम्मा कसैले पनि लिएका छैनन् ।

यस परियोजनामा केही समयअघि पनि विस्फोट भएको थियो । । यसअघि बैशाख १८ मा पनि भएको विस्फोटको घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लवले लिएको थियो ।

Facebook Comments
  • 5
    Shares

You may be interested

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै
मनोरञ्जन
0 shares14 views
मनोरञ्जन
0 shares14 views

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै

विशाल पाण्डेय - २०७५, २ भाद्र २०:५१

काठमाडौँ । गीत संगीत जीवनको एक अभिन्न पाटो हो । यसलाई कसैले नकार्न सक्तैन । संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ…

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान
खेलकुद
0 shares17 views
खेलकुद
0 shares17 views

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान

himal post - २०७५, २ भाद्र १८:५२

काठमाडौँ ।  एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ ।…

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?
राजनीति
0 shares29 views
राजनीति
0 shares29 views

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?

himal post - २०७५, २ भाद्र १८:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गरेका छन् । तर, प्रधानमन्त्री ओलीप्रतिको सोचाई मधेशमा…