समाचार Archives - Page 2608 of 3424 - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

क्रिकेटर शक्ति गौचनले पनि संन्यास लिने

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका सिनियर क्रिकेटर शक्ति गौचनले संन्यास लिने भएका छन्। नेपालकाे युरोप टुरपछि संन्यास लिने गौचनले बताएका हुन्। उनले नेपाली मैदानमा नेपाली दर्शककै अघि खेलेर संन्यासको घोषणा गर्ने

प्रधानमन्त्री कृषि परियोजनाका हाकिम २५ हजार घुससहित पक्राउ

धनगढी,कैलाली । यहाँस्थित प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका प्रमुख रामानन्द यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले २५ हजार घुससहित पक्राउ गरेको छ । बुधबार अपरान्ह धनगढीका पत्रकार सुशील ढुंगानाबाट डकुमेन्ट्री

महेन्द्रसिंह धोनी: वानडे क्रिकेटबाट पनि संन्यास

काठमाडौं – तेस्रो तथा निर्णायक वानडे म्याचमा होस्ट इंग्ल्यान्डले भारतलाई आठ विकेटले हराएर शृंखला २–१ ले जितेपछि भारतीय वानडे टीमबाट महेन्द्रसिंह धोनीको संन्यासको अनुमान गर्न थालिएको छ । म्याच हारेपछि

२५ हजार घुससहित पक्राउ परे प्रधानमन्त्री कृषि परियोजनाका हाकिम

धनगढीः यहाँस्थित प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका प्रमुख रामानन्द यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले २५ हजार घुससहित पक्राउ गरेको छ । बुधबार अपरान्ह धनगढीका पत्रकार सुशील ढुंगानाबाट डकुमेन्ट्री बनाएवापदको ५०

ओलीबाहेक अरुसँग वार्ता गर्दिन: डा. केसी

काठमाडौं । जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरुसँग वार्ता नगर्ने सन्देश आज पठाएका छन् । केसीका समर्थक समेत रहेका अधिवक्ता ओमप्रकाश अर्यालले पत्रकार ऋषि धमलालाई दिएको

कैलालीको रोरा नदिमा डुबेर दुई बालीकाको ज्यान गयो

रमित पाण्डे / लम्की । कैलालीको लम्कीचुहा नगरपालिका -२ मा रहेको रोरा नदिमा डुबेर दुई बालीकाको ज्यान गएको छ । कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर २ बघौरा निवासि १३ बर्षिया

शिव हमालकी ‘महारानी’ शीतल शर्मा की कला लम्साल ?(भिडियो सहित)

समीर प्रकाश पाण्डे नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली  साङ्गीतिक बजारमा नयाँ नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन् । यहिक्रममा उद्धघोषिका तथा गायिका शीतल शर्माले पनि हिजो

नेपाली जनसम्पर्क समिति पोर्चुगलको महामन्त्रीमा जय सापकोटाको घोषणा

नेपाली जनसम्पर्क समिति पोर्चुगलको २१ जुलाई २०१८ मा हुन गइरहेको आसन्न ५औ अधिवेशनमा जय सापकोटाले महामन्त्रीको पदमा घोषणा गरेका छन्। नेपालको गैँडाकोट घर भई पोर्चुगललाई कर्मथलो बनाएका जयले नेविसंघबाट आफ्नो

चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म अब वार्ता हुँदैन : डा केसी

काठमाडौं- सरकारले वार्ताको नाममा झारा टार्ने काम मात्र गरेको जनाउँदै अनसनरत डा गोविन्द केसीले म्यान्डेटबिना वार्ता नहुने बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै डा केसीले सरकारले  प्रारम्भिक चरणको वार्ता गरेकोमा

डा. केसीको समर्थनमा संसद अबरुद्ध गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने निर्णय गरेको छ । सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन अवरोध

केसीको समर्थनमा नेविसंघद्वारा दिल्लीमा दुतावास अगाडी प्रदर्शन

नयाँ दिल्ली  डा. गोविन्द के सीको आन्दोलनको समर्थन गर्दै भारतको नयाँ दिल्लीमा रहेको नेपाली दूतावास अगाडी प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी सङ्घ, भारतको आयोजनामा गरिएको उक्त  विरोध प्रदर्शनमा जवाहरलाल नेहरु

जानकी गाउँपालिका- ९ द्धारा छात्रवृति वितरण तथा जेष्ठ नागरीकलाई सम्मान

नेत्रप्रसाद न्यौपाने लम्की, कैलाली । कैलालीको जानकी गाउपालिका वडा नम्बर ९ को वडा कार्यालयले बुधबार वडा भित्रमा रहेका विद्यालयका विद्यार्थिहरुलाई छात्रवृती तथा वडा अन्तगर्त रहेका जेष्ठनागरीक हरुलाई सम्मान गरेको छ