कैलालीको रोरा नदिमा डुबेर दुई बालीकाको ज्यान गयो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कैलालीको रोरा नदिमा डुबेर दुई बालीकाको ज्यान गयो



रमित पाण्डे / लम्की ।
कैलालीको लम्कीचुहा नगरपालिका -२ मा रहेको रोरा नदिमा डुबेर दुई बालीकाको ज्यान गएको छ ।

कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर २ बघौरा निवासि १३ बर्षिया पुस्पा धमाला र १२ बर्षिया संगिता ढकालको नदिमा नुहाउने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्की प्रमुख सुरेन्द्र जोशिले जानकारी दिए ।

आज दिउसो बाख्रा चराउन गएका बेला नदिमा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नुहाउने क्रममा नदि भित्रको दलदलमा फसेर मृत्यु भएको स्थानीयहरुले बताए ।