रवी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि खनिए ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति कटाक्ष गर्दै चुनाव चिह्न बारे सोधेका छन् । पार्टी कार्यालय ललितपुरको च्यासलसमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको












