प्रवास Archives - Page 28 of 72 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

दिल्लीबाट बुटवल जाँदै गरेको बसको ठक्करबाट भारतीय युवतीको

नयाँ दिल्ली- भारतको गाजियावादस्थित लालकुवामा नेपाली बसमा ठोक्किएर मोटरसाइकलमा सवार युवतीको घटनास्थल मै मृत्यु भएको छ । बस बुद्ध एडभेन्चर टुर एण्ड ट्राभलको रहेको र दिल्लीबाट बुटवल जाँदै गरेको बताइएको

बुटवल देखि जयपुर जाँदै गरेको गाडी लखनउको कन्नोजमा दुर्घटना

धनवीर पुन/नयाँ दिल्ली  । सुपा देउराली टुर एण्ड ट्राभल्सको गाडी उत्तर प्रदेशको कन्नोजमा दुर्घटनामा परेको छ । बुटवलदेखि राजस्थान जयपुर जाँदै गरेको RH 14 -TE 0650 नम्बरको फोर्स सड्कमा उभिरहेको ट्रकमा

एनआरएनए जर्मनीले मुस्कान सेवालाई सहयोग , महिला फोरम गठन 

गैर आवासीय नेपाली संघ जर्मनीले हेर्ने वानआईकल शहरमा नयाँ बर्षको शुभकाना कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा ख्याती प्राप्त फिल्मी गायक कृष्ण काफ्ले र युरोपमा लोक प्रिय कलाकार तुल्सी सिबकोटीको

अभाने एकता मञ्च जिल्ला समिति रोपडको एघारौँ द्वि बार्षिक सम्मेलन सम्पन्न

रमेश खड़का /रोपड । ‘प्रवासी नेपाली जनताको मौलिक अधिकारः स्वास्थ्य, शिक्षा स्वदेशमा रोजगार’ भन्ने मूल नाराका साथ ६ मईमा  अखिल भारत नेपाली एकता मञ्च (रजि.) संयुक्त राज्य समिति चंडीगढ़ अन्तर्गत

अब कामदार मागमा दूतावासको सिफारिस अनिवार्य

सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको प्रमाणीकरणका आधारमा वैदेशिक रोजगार विभागले मेनपावर

गोकर्ण विष्टको क्रान्ति: झुक्याएर विदेश पठाउने दिनको अन्त्य !

  काठमाडौं । विदेशी रोजगारदाता कम्पनीले नेपाली कामदार माग्दा त्यस देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको हो । वैदेशिक

प्रधानमन्त्री ओलीलाई जापान भ्रमण गराउने तयारीमा भवन भट्ट

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई जापान भ्रमण गराउने तयारीमा जुटेका छन् । जापानमा राम्रो प्रगती गरेका भट्ट जापान सरकारको नजिक मानिन्छन । उनि निकट श्रोतका

जनसम्पर्क समिति कोरियाको पाँचौँ महाधिवेशन सम्पन्न,अध्यक्षमा मल्ल निर्वाचित

केशव पोखरेल /दक्षिण कोरिया नेपाली काँग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति कोरियाको पाँचौँ महाधिवेशन सम्पन्न भएको छ ।जसको अध्यक्षमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छिन । सभापति पदका अर्का प्रत्याशी

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाइ कार्यक्रम

केशव पोखरेल /दक्षिण कोरिया अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा गत अक्टोबरमा सम्पन्न “सुपादेऊरालि साङ्गीतिक सौगात भाग १” मा विशेष योगदान गरेका व्यक्तित्वहरूलाई एक कार्यक्रमका बिच विशेष सम्मान गरेको छ ।

भारतको गाजियाबादमा एक नेपाली मृत भेटीए !

काठमाडौं। भारतको गाजियाबादमा एक नेपालीलाई झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको छ । तनहुँ घर भएका ४० वर्षिय दिनेश कुमारलाई रुखमा झुण्डिरहेको अवस्थामा भेटिएको बताइएको छ । गाजियाबादको ट्रोनिका सिटीमा अवस्थित

नेपाल वायुसेवा निगमद्वारा दिल्ली-काठमाडौं उडान बढाउने योजना

नयाँ दिल्ली  नेपाल वायुसेवा निगमले अब हप्तामा १४ ओटा उडान भर्ने  योजना  रहेको बताएका छन्  । निगमकी  उप -निर्देशक अर्चना खड्काले  भारत क्षेत्र सधै पहिलो प्राथमिकतामा पर्ने बताउदै दिल्ली -काठमाडौं

भोटाङ तामाङ संस्थाले मनायो दिल्लीमा २५६२ औँ बुद्ध जयन्ती

बौद्ध अनुयायीहरूले २५६२  औँ बुद्ध जयन्ती गत सोमबार विभिन्न कार्यक्रम गरी मनाए पनि दिल्लीमा बसोबास गर्ने प्रवासी नेपालीहरूले बुधवार भव्य कार्यक्रम गरी मनाएका छन् । दिल्लीको आरके पुरममा भोटाङ तामाङ