प्रमुख समाचार Archives - Page 878 of 880 - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

विप्लव समुहले भन्यो भोलि बन्द छ

काठमाडौँ – प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले साउन १५ गते बन्दको घोषणा गरेको छ । आफ्नो पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा बन्दको घोषणा गरेको

निर्मलाकी आमा भन्छिन: अपराधी यतै घुमिरहेको जस्तो लाग्छ

बीबीसी- आफ्नी छोरी निर्मला पन्तको हत्याबारे सत्यतथ्य बाहिर ल्याइनुपर्ने माग निर्मलाकी आमा दुर्गादेवी पन्तले दोहोर्‍याएकी छन्। बीबीसी नेपालीसँगको अन्तर्वार्तामा उनले आफ्नी छोरीको हत्या बारेको यथार्थ बाहिर आउनुपर्ने बताइन्। राष्ट्रिय तथा

बदलिए प्रधानमन्त्री ओली: आफ्नै सचिवालयसँग रुष्ट, मन्त्रिमण्डल फेर्न आतुर

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय सरकार र पार्टीको ब्यापक आलोचना हुन थालेपछि फरक रणनीति लिएको खुलेको छ। उनले आफ्नै सचिवालयबाट आफुलाई अलोकप्रिय बनाउने काम

आफैलाई सुधार्दै प्रधानमन्त्री ओली: यस्तो छ पछिल्लो अवस्था

काठमाडौं- प्रधामन्त्री केपी ओलीले आफैँलाई सच्याउँदै लगेका छन्। पछिल्लो सयम उनले देखाएका क्रियाकलापले त्यस्तै संकेत गरेको छ। पछिल्लो समय उनी कम बोल्ने, गल्ती गर्दा जनतासँग क्षमा याचना गर्ने, संवाद बढाउने,

निर्मलाकी आमालाई फकाएर घटना सामसुम पार्ने खेल

काठमाडौ । नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुशन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ । संगठनले घट्ना भएको एक वर्षपछि पुनः उक्त घट्नासँग सम्बन्धित

जानकार भन्छन : निगम डुबाउने योजनाबद्ध खेल भैरहेको छ

काठमाडौं – नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न नसकेको बिषयले फेरी संसय थपेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट ऋण लिएको थियो ।

प्रचण्ड र बाबुरामलाई तीन महिनाभित्र हेग लैजाने चेतावनी

काठमाडौं । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तरराष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बर्हिगमिन जनमुक्ति सेनाले पुनः

सरकार र पार्टीको कामबाट सन्तुष्ट छैनन् प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मानव जातीको भविष्य समाजवादबाट मात्र सुनिश्चित हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको

घनश्याम भूसालले भने: स्कुल विभागमा म भन्दा अरू उपयुक्त छैनन्

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भूसालले आफू स्कुल विभाग सम्हाल्नका लागि योग्य रहेको बताएका छन् । पार्टीको नीति, सिद्धान्त र विचार निर्माणमा आफूले योगदान

यो रातारात भएको होइन भन्दै कड्किए माधव नेपाल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता कुनै पनि हालतमा नभत्किने बताएका छन्। नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा

नेताको भ्रस्टाचार अनुसन्धान गर्न सकिन्न : अख्तियार

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले अख्तियारसँग सिमित सामर्थ्य रहेको जनाएकी छन् । उनले नीतिगत भ्रष्टाचारको अनुसन्धान गर्दा आफ़ुहरूलाई अफ्ट्यारो पर्ने पनि जनाएकी छन् ।

माधव नेपाल, झलनाथ र वामदेवले गरे ओलीको प्रस्ताव अस्विकार

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा यतिखेर स्कुल विभागले एकताको पुरै माहोल बिगारेको छ । पछिल्लो समय सामसुम भैसकेको पार्टी एकता प्रक्रियामा यो विभाग भिलेन नै बनेको छ ।