
शिक्षकले यौन दुर्व्यबहार गरेको भन्दै ४५ जना छात्राले
काठमाडौं- ललितपुरको चांपाथलीस्थित नारायण आधारभूत विद्यालयका छात्राहरुले १ फागुनमा प्रधानाध्यापक सविता सिलवाललाई ‘केटीहरुमाथि अन्याय भएकोले छानविन गर्न’ हस्तलिखित सामुहिक उजुरी दिए। ३, ४ र ५ कक्षामा पढ्ने छात्राहरुले दिएको उजुरीमा