फेरी पनि एटीएम रित्याउने चिनियाँ ह्याकरको त्यो योजना
काठमाडौं- बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएमको डेटा रिड गरिरहेको जस्तो देखिएको डेटा मोबाइलमा सारेको जस्तो देदेखिएकोले बैंकले प्रहरीलाई