धर्म निरपेक्ष देशका प्रधानमन्त्री क्रिस्चियन विश्वविद्यालयको मानार्थ डाक्टर
काठमाडौँ धर्म निरपेक्ष देशका प्रधानमन्त्री केपी शर्मा ओली क्रिस्चियन धर्मप्रति निकै आसक्त देखिन्छन्। क्रिस्चियन धर्म प्रवर्द्धन गर्ने दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले प्र.म. ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि दिएको छ । बुधवार