सांसद पद खोसिएका चार मन्त्रीको मन्त्री पद के
काठमाडौँ- बिहीबारको प्रतिनिधि सभा बैठकले पार्टीबाट कारबाहीमा परेका चार सांसदलाई पद मुक्त गरेको छ । सर्वोच्च अदालतले नेकपा खारेजीको फैसला सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेपाली राजनीतिमा एउटा












