संक्रमण बढेपछि भौतिक कक्षा बन्द, अब अनलाइन कक्षा
काठमाडौं- कोरोना संक्रमण पुनः बढेको भन्दै काठमाडौं विश्वविद्यालयले भौतिक कक्षा संचालन बन्द गरेको छ। अब अनलाइनमार्फत् मात्रै कक्षा संचालन गरिने विश्वविद्यालयले उल्लेख गरेको छ। विश्वविद्यालयमा उपस्थित भएर भौतिक रूपमा पठनपाठन