रोनाल्डोले भने- विश्वकपको उपाधि मेस्सीले जित्नुपर्छ
काठमाडौं । ब्राजिलियन ‘लेजेन्ड’ रोनाल्डोले अर्जेन्टिनी कप्तान लियोनेल मेसीलाई विश्वकपको उपाधि जितेर देखाउन चुनौती दिएका छन् । मेसीले असाधारण उपलब्धिहरू हासिल गरेका कारण उनी विश्वकप उपाधिको हकदार नहुने रोनाल्डोको भनाइ












