प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक- जनपक्षीय निर्णय
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या सम्बोधन गर्ने संकल्प लिएको बताएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले जनताले पाइरहेका समस्या अब सम्बोधन गरिने












