समाचार Archives - Page 736 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

मलाई पनि चन्द्रागिरी लैजाउ भन्दै बास्कोटाको छटपटी

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको माधव नेपाल समूह चन्द्रागिरी रिसोर्टमा पुगेपछि व्यंग्य गरेका छन् । उनले ‘मलाई पनि चन्द्रागिरि जाम–जाम लाग्याथ्यो, निम्तै दिएनन्’ भन्दै व्यंग्य गरेका हुन्। एमाले

ओली समूहमा गएलगत्तै रावलले पाए नयाँ जिम्मेवारी

काठमाडौं- नाटकीय रूपमा एमालेको मध्यमार्गी समूह एमालेमा समाहित भएपछि नेता भीम रावलले ओली समूहमा नयाँ जिम्मेवारी पाएका छन् । अध्यक्ष ओलीले आफ्नो समुहमा रहने पक्का भएपछि रावललाई नयाँ जिम्मेवारी दिएका

बिजेपीका नेता काठमाडौ आएपछि माधव समूहका नेता चन्द्रागिरी रिसोर्टमा, ५० बेड बुकिङ

काठमाडौँ- एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका वरिष्ठ नेता माधव नेपालले आफू निकट नेताहरूलाई चन्द्रागिरी रिसोर्टमा लगेका छन् । निर्वाचन आयोगमा सनाखतको तयारी

मोदीका दूत चोथाइवाले सक्रिय बनेलगत्तै एमालेमा नाटकिय परिवर्तन

काठमाडौं- आइतबार नेपाल आएसँगै भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख तथा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत डा. विजय चोथाइवालेले राजनितिक भेटघाट तिब्र पारेका छन् । उनी नेपाल आएर

बालकोट बैठकको निष्कर्ष: माधव अब चाहेर पनि एमालेमा फर्कन सक्दैनन्

काठमाडौं- नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका वरिष्ठ नेता माधव नेपाल चाहेर पनि एमालेमा फर्कन नसक्ने निष्कर्ष उनको साथ छाडेका नेताहरूले निकालेका छन् । सोमबार बिहान

अलग बाटोमा माधव नेपालसँग जाँदैनौ: योगेश भट्टराई

काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विभाजनको बाटोमा गए माधव नेपाललाई साथ् दिन नसकिने बताएका छन् । उनले एमाले भन्दा अलग बाटोमा नेपालसँग नजाने स्पष्ट पारे । पार्टी अध्यक्ष केपी

कारबाही फिर्ता लिन ओलीले राखे नयाँ सर्त

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी सहरमा ओलीले कारबाही फिर्ता गर्न नयाँ सर्त राखेका छन् । ओलीले १४ जना सांसदमाथि गरिएको कारबाही र १० बुँदे सहमति कार्यन्वयन गर्नला लागि वरिष्ठ नेता

योगेश भट्टराईले भने: कोहीपनि माधव नेपाल समूहमा नलाग्नु

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले कसैलाई पनि माधव नेपालको पक्षमा नलाग्न आह्वान गरेका छन् । पार्टी विभाजन गरेर नयाँ दल दर्ताका लागि माधव नेपालले निर्वाचन आयोगमा निवेदन दिएपछि नेपालको

किन पुगे माधव नेपाल शितलनिवास ?, राष्ट्रपतिसँग दुई घण्टा छलफल

काठमाडौ- नेकपा एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका वरिष्ठ नेता माधव कुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । नेकपा एकीकृत समाजवादी गठन

निर्णायक वार्ता गर्न गएका नेताहरूले ओली प्रवचन सुनेर फर्किए

काठमाडौं- एमाले विभाजन हुँदा कतैपनि नलागेका एमालेका नेताहरूले अध्यक्ष ओलीलाई भेटेर छलफल गरेका छन् । नेताहरूले ओलीसँग लामो छलफल गरेको बुझिएको छ । छलफलमा नेताहरूले कम ओलीले ज्यादा बोलेका थिए

मन्त्रिपरिषद् विस्तार हुँदै: माधव नेपालको पार्टीले सबैभन्दा धेरै मन्त्री पाउने

काठमाडौं- माधव नेपाल नेतृत्वको नयाँ दलको टुंगो लाग्नेबित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । दल दर्ता छिट्टै हुने देखिएपछि माधव नेतृत्वको नेकपा समाजवादी पार्टीले सरकारमा सहभागी हुने

देउवाविरुद्ध उम्मेदवार छान्न पौडेल समूहको बैठक जारी

काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट नेताहरूको बैठक बोलाएका छन् बैठक राजधानीको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए । आगामी १४औं महाधिवेशनमा सभापतिमा