समाचार Archives - Page 738 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

ओलीको पत्र निर्वाचन आयोगद्वारा अस्विकार: पुरानै विवरण अनुसार

काठमाडौं- नेकपा एमाले ओली समुहलाई निर्वाचन आयोगले अर्को झट्का दिएको छ । वरिष्ठ नेता माधव नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोगले पुरानै सूचीअनुसार सनाखत गर्ने भएको छ

घनश्यामले भने: अब एमालेमा ठूलो विद्रोह हुँदैछ, ओलीसँग कोही बस्दैनन्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव समेत रहेका घनश्याम भुसालले एमालेमा ठुलो विद्रोहको संकेत गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओली अझै नसुध्रिए एमालेमा ठुलो विद्रोह हुने बताएका छन् । उनले

लुम्बिनीमा ओलीलाई अर्को झट्का: सांसदलाई कारबाही गर्न नमिल्ने

बुटवल- लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमाले ओली समूहलाई झट्का दिएको छ । सचिवालयले दुई सांसदलाई निष्कासन गर्न नमिल्ने बताएको छ । एमालेले कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री

सभामुखलाई निर्वाचन आयोगको पत्र: सांसदहरु सनाखत गरिदिनु

काठमाडौं- विर्वाचन आयोगमा माधव नेपाल र महन्त ठाकुरले नयाँ बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएपछि नर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई सांसहरू सनाखत गरिदिन आग्रह गरेको छ । निर्वाचन आयोगले दल

वामदेवले भने: म माधव नेपाल समूहमा गएको छैन, ओलीसँगै छु

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष वामदेव गौतमले आफू माधव नेपालको समुहमा नरहेको बताएका छन् । नेपाल समुहले गौतमको फोटो ब्यानरमा राखेर प्रचार गरेपछि उनले आफू ओली नेतृत्वको एमालेमै रहेको बताएका हुन्

अघिल्लो सरकारले गरेका सबै निर्णय रोक्न राज्यमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारले गरेको निर्णय रोक्न आफूले निर्देशन दिएको बताएका छन्। अस्पतालको निरीक्षणपछि उनले भरतपुरमै राष्ट्रिय क्यान्सर इन्स्टिच्युट बनाइने जानकारी दिँदै सो बताएका हुन्।

जिल्ला सभापतिले देउवालाई दिए दुई दिने अल्टिमेटम

काठमाडौं- क्रियाशील सदस्यता सूचीभित्रका त्रुटिहरू सच्चाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिने अल्टिमेटम दिईएको छ। कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरुले यस्तो अल्टिमेटम दिएका हुन् । क्रियाशील सदस्यता सूचीका त्रुटि २

ओली र बिजुक्छेबाहेक नेपालका सबै कम्युनिष्ट माधवको नेतृत्वमा आउने

काठमाडौं – माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले केपी ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेको कारण आफूहरु

झलनाथ निकट नेताहरू नयाँ पार्टीमा जान हतार नगर्ने

काठमाडौं- जिल्लामा पूर्वप्रधानमन्त्री झलनाथ खनालनिकट मानिएका नेकपा (एमाले)का नेताहरूले केन्द्रीय तहमा दोस्रो तहका नेताले गरिरहेको एकता प्रयासको परिणाम पर्खिने निर्णय गरेका छन् । उनीहरूले यसअघि भएको १० बुँदे सहमति पालना

सरकारमा माधव नेपाललाई सबैभन्दा धेरै प्राथमिकता

काठमाडौँ- एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले ‘उच्च प्राथमिकता’ मा राखेर अवसर दिएको छ । नयाँ पार्टीको मान्यता पाइनसके पनि नेपालले सिफारिस गरेका व्यक्तिले धमाधम नियुक्ति पाउन थालेका

केन्द्रसम्म असक्षम नेतृत्व आउला कि भन्ने प्रकाशमानको चिन्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताएका छन् । कांग्रेस चन्द्रागिरि नगर समितिद्वारा शनिबार आयोजित एकदिने कार्यशाला गोष्ठीमा उनले कांग्रेसलाई भरपर्दो

भीम रावल समूहको अल्टिमेटम ओलीद्वारा अस्विकार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूले लागेको प्रस्ताव अस्विकार गरेका छन् । मध्यमार्गी नेताहरूले १० बुँदे कार्यान्वयन र सांसदहरूमाथि गरिएको कारबाही फिर्ताका लागि अल्टिमेटम दिएका थिए ।