समाचार Archives - Page 735 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

चुनावमा शंकर पाेखरेलको जमानत जफत गराउने मेटमणिको घोषणा

रूपन्देही- प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी चुनावमा एमालेका नेता शंकर पोखरेलको जमानत जफत गराउने घोषणा गरेका छन् । पार्टीको दाङ निर्वाचन क्षेत्र नं. १ को

पुनर्बीमा कम्पनीमा २० जनालाई जागिर खुल्यो: सूचना सहित

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले जागिरका लागि सुचना निकालेको छ । विभिन्न पदमा २० जनाका लागि जागिर खुलाएको सुचना जारी गरेको छ । पुनर्बीमा कम्पनीले शुक्रबार विज्ञापन प्रकाशित गरी ५ तहदेखि

पार्टी फुट्ने डरले नेपाल र ठाकुरको दल दर्तालगत्तै अध्यादेश निष्क्रिय पार्ने तयारी

काठमाडौँ- माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट कानुनी मान्यता पाएलगत्तै राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने तयारी सरकारले गरेको छ । केन्द्रीय समिति र

कार्यदलले बुझायो क्रियाशील सदस्यताको प्रतिवेदन

काठमाडौं- नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित कार्यदलले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। बूढानीलकण्ठमा सोमबार बेलुकी भएको छलफलपछि कार्यदलले प्रतिवेदन बुझाएको हो। देउवासँगको छलफलमा पौडेल र कार्यदलका

प्रधानमन्त्री देउवा र ठाकुरबीच ‘बाचा कसम’

काठमाडौं- सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता

माधव नेपालको अपिल: ओलीले ‘वार्ता र सहमति’ भन्दै अर्को बेइमानी गर्दैछन्

काठमाडौं – नयाँ पार्टीको गठनमा लागेका एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगका‘वार्ता र सहमति’ भएका भ्रमपूर्ण समाचार सार्वजनिक भएका बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै

कांग्रेसमा झनै लफडा: सबै सभापतिका आकांक्षी

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले पार्टीको १४औं महाधिवेशनमा सभापतिको आ–आफ्नो दाबी दोहोर्‍याएका छन्। सभापति शेरबहादुर देउवाको विकल्प पार्टीमा खोज्ने हो भने संस्थापन इतर पक्षबाट एकजनाले मात्र उम्मेदवारी दिनुपर्ने उनीहरूको

नौं भाईको चरित्र: नेपाललाई उचाल्ने, ओलीसँग आत्मसमर्पण गर्ने

काठमाडौं- नेता माधवकुमार नेपालले पार्टी फुटाएर गल्ती गरेको र उनी एमालेमा नआउने निचोड निकाल्दै ९ नेताहरूले एमाले अध्यक्ष केपी ओलीलाई सघाउँदै मूलधारमै रहने निर्णय गरेका हुन् । उनीहरूले सोमबार बालाकोत्मा

ओलीले डाके स्थायी कमिटि बैठक: दोस्रो पुस्ताका नेता पनि सहभागी हुने

काठमाडौं- नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बोलाइएको छ । तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने बैठकमा एमालेको माधव नेपाल लिन छोडेका दोस्रो पुस्ताका नेताहरू पनि सहभागी हुने भनिएको छ

पार्टी फुटेपछि ओली पुरानो संरचनामा फर्किन तयार

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन् । पार्टीभित्र नेपाल पक्षसँगै

एमालेका मध्यमार्गी नेतालाई खगेन्द्रले दिए ‘पत्रु पुस्ता’ उपनाम

काठमाडौं- लेखक तथा व्यंग्यकार खगेन्द्र संग्रौलाले नेकपा एमालेमा दोस्रो पुस्ता भनेर चिनिएका र ओलीको सरणमा परेका नेताहरूलाई पत्रु पुस्ताको संज्ञा दिएका छन्। उनले विचारले टाट पल्टेको र नैतिकतामा च्युत भएको

आफ्ना भनिएका नेताहरूले निर्णायक मोडमा ल्याएर धोका दिए: माधव नेपाल

काठमाडौं- नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालले आफ्ना भनिएका नेताहरूले निर्णायक मोडमा ल्याएर धोका दिएको बताएका छन् । उनले आफैले कार्यदलमा