समाचार Archives - Page 706 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

एमालेले संसद अवरोध गरेपनि आर्थिक अध्यादेश पारित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेपनि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ पेश गरेका छन्। नेकपा (एमाले) का सांसदहरुले गरेको संसद अवरोधलाई छिचोलेर उनले सो स्वीकृत गर्न

एमाले सांसदले विरोध गर्दागर्दै सभामुखले चलाए बैठक

काठमाडौँ – नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी जारी राखे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका छन् । उनले सांसद प्रेस सुवाललाई आर्थिक अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश गर्न

नेम्वाङ र पोखरेल पनि मध्यमार्गी नेतासँगै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा हङ्गामा गर्दा मध्यमार्गी नेताहरू भने तथष्ट बसेका छन् । शुक्रबार सुरू भएको बैठकमा उनीहरू होहल्ला गर्नतिर नलागेर उनीहरू छुट्टै उभिएका छन्।

गृहजिल्लामा देउवाको हैकम

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा हैकम देखाउँदै वडा अधिवेशन गराएका छन्। शीर्ष नेता र जिल्ला पार्टी नेतृत्वको फरक मतको समेत बेवास्ता गर्दै उनले अधिव्शन गराएका छन् ।

एमालेको नाराबाजीपछि स्थगित भयो संसद बैठक

काठमाडौं- प्रतिनिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरू हुनासाथ प्रतिपक्ष एमालेका सांसदहरूले नारबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन्। एमाले सांसदहरूले ‘पार्टी फुटाउन पाइँदैन, दल

गठबन्धनको बैठकमै देउवाले मन्त्री बन्नेको नाम मागेपछि…

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको गठबन्धनका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको

प्रचण्डसँग एक घण्टा गुनासो गरेर फर्किइन् फातिमा

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमार बिहानै खुमलटार पुगिन् । करिब एक घण्टा छलफल गरेर सुमारलगायतको टोलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूहरू एमसीसी पासका लागि

देउवा छोडेर निधिलाई विश्वप्रकाशको साथ, देउवा समूह थप तनावमा

काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवाको लाईन छाडेर निधि क्याम्पबाट महामन्त्रीको उम्मेद्वारी दिएका छन् । बीपी जयन्तीको अवसर पारेर बिहीबार महामन्त्रीमा उम्मेदवारी दिने

देउवाले डाके आकस्मिक मन्त्रीपरिषद् बैठक: एमसीसी संसदमा लैजाने तयारी

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बालुवाटारमा शुक्रबार बिहान ११ बजेर ४५ मिनेटमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ । नियमित रूपमा सोमबार

फातिमा सुमार बिहानै पुगिन् खुमलटार, प्रचण्डसँग छलफल गर्दै

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमसिसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । प्रचण्डसँग भेटेर एमसिसी पारित हुने वातावरण बनाउन आग्रह गर्नुका साथै

कांग्रेस महाधिवेशनमा चरम लफडा: निर्वाचन प्रमुखले नै दिए राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको आसाममा १४ औँ महाधिवेशनमा चरम लफडा देखिएको छ । नेपाली काँग्रेस महाधिवेशनका निर्वाचन प्रमुखले समेत एकाएक राजीनामा दिएपछि थप विवाद अगाडी आएको छ । निर्वाचन प्रमुख महादेव

बिहानै गठबन्धनको बैठक: के छन् एजेण्डा ?

काठमाडौं- बिहिबार कुनै एजेण्डामा छलफल नगरी नेताहरू उठेपछि सत्तारूढ गठबन्धनको बैठक शुक्रबार बिहानै बस्न लागेको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भनिएको छ