सजिलो छैन एमसीसी संसदबाट पास गर्न
काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले
काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार बिहीबार काठमाडौंमा उत्रिएलगत्तै भेटघाटमा व्यस्त भएकी छन्। सम्झौता भएको चार वर्षसम्म पनि कार्यान्वयनमा नआएको एमसिसीबारे राजनीतिक दल र नेपाली

एजेन्सी- सरकार गठन गरेलगत्तै तालिबान उग्र बन्न थालेको छ । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समााचार संकलन गर्ने पत्रकारलाई चरम दमन गरेको खुलेको छ । एखी पत्रकारहरूलाई घण्टौ नियन्त्रणमा लिई

काठमाडौँ- सर्वोच्च अदालतले भारतीय कम्पनीसँग तत्काल सम्झौता नगर्न आदेश दिएको छ । आन्तरिक राजश्व विभागलाई भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग तत्काल अन्तःशुल्क स्टिकर छपाइ सम्झौता नगर्न आदेश दिएको हो ।

काठमाडौं- पार्टी विभाजन भएपछि नेकपा एमालेले फेरि स्थायी कमिटि बैठक बोलाएको छ ।बैठक शुक्रबार चार बजे बस्नेगरी नेताहरूलाई खबर गरिएको एमाले केन्द्रीय कार्यालय सचीव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी टोलीलाई प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको छ। नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको

काठमाडौं- सत्तारुढ गठबन्धनमा खटपट भएको चर्चाबीच भारतीय जनता पार्टीका महासचिव राम माधव पनि सुटुक्क आइपगेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमबीच भाजपाका महासचिव भारतीय दूतावासलाई समेत जानकारी नदिएर नेपाल आएको खुलेको छ

काठमाडौँ – गृह मन्त्रालयसँग सम्झौता भएको कार्यसम्पादन मूल्यांकनका आधारमा आर्थिक वर्ष २०७७/७८ मा झापा, अर्घाखाँची र रुकुम (पूर्व) जिल्ला अति–उत्कृष्ट अंकसहित प्रथम हुन सफल भएका छन् । मन्त्रालयद्वारा सार्वजनिक नतिजाअनुसार

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र आक्रामक बन्न थालेका छन् । पार्टीका पछिल्ला बैठकदेखि भातृसंगठनको कार्यक्रममा प्रचण्डले आक्रामक शैली अपनाउन थालेका छन् । पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेरदेखि

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पुरानो अडानमा कायम रहेका छन् । उनले एमसीसीका विवादास्पद बुँदा संशोधन नभएसम्म एमसीसी अनुमोदन नहुने बताएका छन् । एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग

काठमाडौं- एमाले नेता भीम रावलले एमसीसीका प्रतिनिधिले जिम्मेवार व्यक्तिहरुसँग भेटेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार नेपाल आएको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी

काठमाडौं- एमसीसी, संसद र विधान महाधिवेशनबारे छलफल गर्न नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको एमाले