एमालेले संसद अवरोध गरेपनि आर्थिक अध्यादेश पारित - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

एमालेले संसद अवरोध गरेपनि आर्थिक अध्यादेश पारित



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेपनि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ पेश गरेका छन्।

नेकपा (एमाले) का सांसदहरुले गरेको संसद अवरोधलाई छिचोलेर उनले सो स्वीकृत गर्न पेश गरेका हुन्। सो प्रस्ताव स्वीकृत भएको छ।