समाचार Archives - Page 69 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

‘प्रचण्ड’का कान्छा ज्वाइँका माओवादी केन्द्रमा बिबाद

काठमाडौं- नेकपा माओवादी केन्द्र प्रदेश १ मा बिबाद बढेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यका कारण नेकपा माओवादी केन्द्र प्रदेश १ मा बिबाद बढेको हो ।

एकाएक भारत पुगे विमलेन्द्र निधि- के प्रचण्ड सरकार ढल्न लागेको हो ?

काठमाडौं- नयाँ बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भने एकाएक दिल्ली पुगेका छन् । एमाले लगायतका दलहरू मिलेर बनाएको

कांग्रेसको नयाँ अफरले राजनीतिमा तरङ्ग- अर्को गठबन्धन बन्ने सम्भावना

काठमाडौं- नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न लागि परेको छ । प्रधानमन्त्री बनाउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अफर समेत गरेको छ । देउवाले आफ्ना विश्वासपात्रमार्फत

निर्मला हत्या प्रकरणमा नयाँ ‘ट्वीस्ट’- ४ वर्षदेखि फरार व्यक्ति भेटिए

काठमाडौं । जति सरकार परिवर्तन भएपनि सुल्झिन नसको निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गरिरहेको प्रहरीले चार वर्षदेखि फरार रहेका एक व्यक्तिलाई फेला पारेको छ । प्रहरी स्रोतका अनुसार निर्मलाको घटनालगत्तै

राप्रपालाई गठबन्धनबाट हटाउन दवाव

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ताका लागि गठबन्धन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई महत्व दिन नहुने बताएका छन् । उनले सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिसँग

गृहमन्त्री लामिछानेको मुद्दाको छिनोफानो आज हुने

काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको सुनुवाइ आज हुँदैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमाथि सुनुवाइ गर्दै पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो। लामिछानेलाई सांसद्का रूपमा

राप्रपा पनि उही लाइनमा – सरकारमा जान दिनहु बार्गेनिङ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागीका लागि चार मन्त्रालय माग गरेको छ। महत्वपूर्ण मन्त्रालयसहित चार मन्त्रालय मागेपछि भागबण्डा नपुग्ने भन्दै सत्ता साझेदार दल भने तीन वटा मन्त्रालय दिनसक्ने बताएका छन्।

अर्थ सचिव कृष्णहरि पुष्कर हटाइए

नयाँ सरकार गठनसँगै अर्थ मन्त्रालयका सचिवको सरुवा भएको छ। अर्थ सचिव कृष्णहरि पुष्करलाई हटाइएको छ भने सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएको छ। अर्थ सचिव कृष्णहरि पुष्करलाई

रवि लामिछानेको निर्णय- आफैलाई पर्यो भारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ। मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका थिए।

अब नयाँ शैली र नयाँ अभियानमा अघि बढ्नेछौं- मेयर पाण्डे

बुटवल- बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु भएको छ । नगरसभाको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए

वर्षमान पुनको स्वास्थ्यमा थप समस्या

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएको छ । अघिल्लो महिनामात्रै उपचार गराएर चीनबाट फर्केका पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको हो । अनौठो खालको जन्डिसका कारण

बाक्लो हुस्सुका कारण हवाई यातायात प्रभावित हुने

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय