समाचार Archives - Page 71 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै लिला गिरी

बुटवल- लुम्बिनी प्रदेशसभाको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले गर्ने सम्भावना बढेको छ । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई बनाउने तयारी

मन्त्री नबन्ने वर्षमान पुनको घोषणा

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री नबन्ने भएका छन् । आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए । पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम

समाजवादी फोरम बनाउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने रहेकाे बताएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा

गृहमन्त्रीको निर्देशनपछि सशस्त्र प्रहरीद्वारा स्थायी आदेश जारी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मातहतका कर्मचारीलाई कूटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसँग भेटघाट क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश जारी गरेको छ । यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोग

आरजु राणा र बालकृष्ण खाँणमाथि महेश बस्नेतले लगाए गम्भीर आरोप

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले काँग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि ठुला आयोजनामा अरबौँको चलखेल गरेको गम्भीर आरोप लगाएका छन्

गृहमन्त्री रवि लामिछानेको हातमा पुग्यो निर्मला पन्तको फाइल

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला हत्या प्रकरणको विषयमा छानबीन गर्न नयाँ समिति गठन गरेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो । प्रहरी प्रधान

एमालेमा नजाने नेकपा एसको निर्णय

काठमाडौं- नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताएका छन्। आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले

अब पासपोर्ट र राष्ट्रिय परिचयपत्र लिन लिन बस्नु नपर्ने

काठमाडौं । सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा

देउवा समूहमा हात हालाहाल भएको विषय ढाकछोप गर्दै नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहमा लफडा भएपछि नेताहरू ढाकछोप गर्न लागिपरेका छन् । उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतबीच केहीदिन अगाडी भएको हात हालाहालको अवस्था

कांग्रेस एक्लैले २० सिट पनि नजित्ने बालकृष्ण खाँणको खुलासा

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनअघि गठबन्धन टुटेको भएका कांग्रेस २० सीटमा खुम्चिने अवस्था रहेको बताएका छन् । शनिबार बीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको चौथो

भायानेटकी सीईओ सेवा पाठक ‘लिडरशिप फिमेल अफ द इयर’ द्वारा सम्मानित  

काठमाडौँ- भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ। उनी देशको

नेकपा एस र जसपाबीच पार्टी एकता गर्नेबारे छलफल

काठमाडौं–  नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच पार्टी एकता गर्नेबारे छलफल चलिरहेको खुलेको छ । स्रोतका अनुसार नेकपा एस र जसपाका नेताहरूबीच लगातार छलफल भैरहेको बताइएको छ । शुक्रबार