समाचार Archives - Page 68 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

आयल निगमका पदाधिकारीले नै इन्धनको कालोबजारी गरेपछि…

काठमाडौं । इन्धनमा कालोबजारी गरेको भन्दै नेपाल आयल निगमका सञ्चालक समितिका पदाधिकारीहरुविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको छ । मञ्चले निगमका प्रवन्ध निर्देशक

नेकपा एसका प्रवक्तालाई प्रचण्डले किन बोलाए छुट्टै बालुवाटार ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न खतिवडा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

रवि लामिछानेको सबै पद जोगिए- अब के हुन्छ मुद्दा ?

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशकुमार राउतको

नागरिकता मुद्दामा रविलाई राहत, आदेश दिन सर्वोच्चद्वारा अस्विकार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ ।

रवि लामिछानेको मुद्दा- आदेश केहीबेरमा

काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनवाइ सकिएसँगै आजै आदेश आउने सम्भावना छ। शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान

सरकारको न्यूनतम साझा कार्यक्रम तयार

काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ । आज अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम तयार

पक्राउ परे अमेरिकाबाट लाखौँ डलर भित्र्याउने पृथ्वीबहादुर

अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएपछि चर्चामा आएका शाहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौंबाट

देउवाले विश्वप्रकाश र गगनलाई छलफलका लागि बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई छलफलका लागि बोलाएका छन् । शुक्रबार धुम्बाराहीस्थित निवासमा छलफलका लागि बोलाएका हुन् । एकाएक

सर्वोच्चमा बहस- लामिछानेको सांसद पद खारेज गर्न माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह

गणतन्त्रविरोधी राप्रपासँग गठजोड गर्ने चाहना थिएन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्ने इच्छा नभएको बताएका छन् । उनले संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्नु बाध्यता भएको बताए। नेपाल पत्रकार महासंघको टोलीसँग उनले

लामिछानेको मुद्दा- सर्वोच्चमा रोचक बहस

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ। बहस रोचक बन्दै गएको छ । उक्त बहसका शुक्रबार सुरूमा रिट निवेदक युवराज पौडेल ‘सफल’को

रवि लामिछानेको मुद्दामा सुनुवाई सकियो

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ आज संवैधानिक इजलासमा  सुरु  भएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह