समाचार Archives - Page 667 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

यसपटक माओवादीबाट नयाँलाई मौका

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाएको छ। यसपटक माओवादीले नयाँ अनुहारलाई मौका दिएको छ। सधै पहुँचको आधारमा मन्त्री बनाउने भन्दै आलोचित बनेका प्रचण्डले यसअघि अवसर

कांग्रेस नेताहरूलाई भारतको विशेष निम्तो

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूलाई भारतबाट विशेष निमन्त्रणा आएको छ । भारतीय जनता पार्टीको विशेष निमन्त्रणामा कांग्रेसका केहि नेताहरू बिहीबार भारत भ्रमणमा जाने भएका छन्। सत्तारुढ भारतीय जनता पार्टी

२४ गते मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने, विपक्षमा बहुमत

मकवानपुर- बाग्मती प्रदेशसभाको नवौँ अधिवेशन यही २४ असोजमा आह्वान गर्ने तयारी भएको छ । प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।

संघीयता खारेजीको मुद्दा लिएर जनमोर्चा आन्दोलनमा, सात सहरमा प्रदर्शन

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीसहितका माग राख्दै नेपालका मुख्य सहरहरूमा प्रदर्शन गरेको छ । सत्ता गठबन्धनभित्रकै दल जनमोर्चा अहिले विभिन्न माग लिएर सडकमा आन्दोलित छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले

देउवा-पौडेल बाझाबाझ, कुरा नमिलेपछि बैठक छोडेर निस्किए पौडेल समूह

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बालुवाटारमा बसेको बैठकमा देउवा र पौडेल बाझाबाझ गरेका थिए । मन्त्रालयको भागबण्डा मिलाउन बसेको बैठक

हरिबहादुर पालसहित १० जनाविरूद्ध जाहेरी दर्ता

काठमाडौं । प्रदेश २ का तत्कालीन प्रमुख डिआइजी हरिबहादुर पाललगायत १० जनाभन्दा बढीविरूद्ध बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको छ । सर्लाहीका कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’ मा जिल्ला

लालबाबु राउतले पाए दुई तिहाइ मत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन्। राउतले पेश गरेको विश्वासको प्रस्तावको पक्षमा ७७ मत परेको छ। त्यसैगरी विश्वासको मतको प्रस्तावको विपक्षमा २३ मत

काँग्रेस महाधिवेशन सार्ने सहमति, सकियो बालुवाटारको बैठक

काठमाडौं- नेपाली काँग्रेसको महाधिवेशन मिति सर्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा महाधिवेशनको मिति सार्ने सहमति भएको हो । काँग्रेसले

देवेन्द्र पौडेल सहित यी चार जना मन्त्री बनाउने माओबादीको निर्णय

काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने चार जनाको नाम टुंग्याएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारमा पठाउने ४ जनाको नाम टुंगो लगाएको हो । स्थायी कमिटि बैठकले देवेन्द्र

कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित भए पूर्वमन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेस अहिले महाधिवेशनको चटारोमा छ । केहि लक्षणहरूले कांग्रेस अब युवाको हातमा जानसक्ने देखिएको छ । स्थानीय तहदेखि केन्द्रसम्म अहिलेको महाधिवेशनले कांग्रेसमा फरक अनुहार देखिने संकेत गरेको छ

कुनै बेला हालीमुहाली चल्ने नारायणकाजीको अहिले माओवादीभित्र बिजोग

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता नाराणकाजी श्रेष्ठलाई आफ्नै पार्टीमा अर्को झट्का लागेको छ । पार्टीको प्रवक्ता पद खोसिएको केहि समयमै उनलाई जिम्मेवारी विहिन बनाइएको छ । पार्टी अध्यक्ष पुष्पकमल

एमालेका प्रभावशाली नेता जोशी दलबलसहित नेकपा एसमा प्रवेश गर्दै

काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य भानुभक्त जोशी अध्यक्ष केपी शर्मा ओलीसंग असन्तुष्ट बनेका छन् । ओलीले सहमति पालना नगरेको भन्दै जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा