समाचार Archives - Page 666 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

देउवा चढ्ने गाडी सचिवालयबाटै ‘गायब’

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको

यो वर्ष को को भए उत्कृष्ट प्रहरी ?

काठमाडौं । यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फको पुरस्कार प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ्गले पाएका छन् । संखुवासभाको मादीस्थित सामूहिक हत्याको सफल अनुसन्धान गरेवापत उनले सो पुरस्कार पाएका हुन् । प्रहरी महानिरीक्षक शैलेश

अष्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठग्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ

कोरियाबाट फर्केकाहरूलाई अर्को अवसर

काठमाडौँ- दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी डेढ वर्षदेखि पर्खिरहेका नेपाली कामदारलाई लैजाने मिति अझै तय गरेको छैन तर कम्पनीबाट फर्केका प्रतिबद्ध कामदारलाई भने कात्तिक १० देखि लैजाने भएको छ

सर्लाहीका माओवादी नेताहरू सर्लक्कै एमालेमा

काठमाडौँ– नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा जानेहरूको संख्या बढ्न थालेको छ । केहिदिन यता माओवादी परित्याग गरेर नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरिरहेका छन् । यस्तैमा माओवादी परित्याग गरी सर्लाहीका स्थानीय

दसैंको मुखमा फेरि बढ्यो गाडीभाडा

काठमाडौं- काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।

बडादशैँ सुरु: आज घटस्थापना, यस्तो छ विधि

काठमाडौं- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादशैँको पहिलो दिन

अर्बौं घोटाला गर्ने इच्छाराजलाई अग्नि खरेलको संरक्षण, मासिक ५ लाख शुल्क

काठमाडौं- अर्बौं घोटाला र ठगीमा पक्राउ परेका एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पूर्व कानुन मन्त्री तथा यसअघि महान्यायधीवक्ताबाट राजिनामा दिएका एमाले नेता अग्नि खरेलले संरक्षण गरिरहेको खुलेको

विधान महाधिवेशनपछि केपी ओलीसँग भीम रावल ‘फायर’

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीको विधान महाधिवेशनपछि असन्तुष्ट बनेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमतिगरेर माधव नेपालको साथ छाडेका रावलले विधान महाधिवेशनमा आफूलाई बोल्नै

एमसीसी नेपालको हितमा छैन भने अमेरिकालाई सरी भनौँ: परराष्ट्रमन्त्री खड्का

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा नभए अमेरिकालाई सरी भन्न सक्नुपर्ने बताएका छन् । उनले नेपालको हितमा भए पास गर्नुपर्ने बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री

सर्वेन्द्र खनाल विरुद्ध मुद्दा दर्ता

काठमाडौं- कुमार पौडेल हत्या प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मुद्दा दर्ता भएको छ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाहीका नेता पौडेलको हत्या प्रकरणमा

नेकपा एसबाट मन्त्री बन्नेहरूको नाम ‘फाइनल’ हुँदै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बिहीबार टुंगो लगाउने भएको छ। एकीकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री,