सहमहामन्त्री पदको मतगणना: यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार महिलातर्फ महालक्ष्मी उपाध्याय डीना, दलिततर्फ मानबहादुर विश्वकर्मा र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे अगाडि देखिएका छन् । १












