सहमहामन्त्रीमा देउवा समूहकै मन्सुर र राठौर विजयी
काठमाडौँ- नेपाली कांग्रेस खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सम्पन्न मतगणनाबाट शेख वकीललाई ९०१ मतान्तरले हराउँदै मन्सुर विजयी बनेका










