समाचार Archives - Page 575 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

को हुन् महामन्त्री बनेका गगन र विश्वप्रकाश ?

काठमाडौं । शुरुआती अवस्थाबाटै अग्रता लिइरहेका गगन थापाले सर्वाधिक मतसहित नेपाली कांग्रेस कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा विजयी भएका छन्। कूल खसेको ४६८२ मत खस्दा थापाले सर्वाधिक बढी ३

गगन र विश्वप्रकाशको अनौठो जोडी: विद्यार्थी कालदेखि एकले अर्कालाई माग्थे मत

काठमाडौं- गगन थापा र विश्वप्रकाश शर्मामा धेरै समानता छ । यी दुबै नेता तत्काल धारणा बनाउन सक्छन, प्रस्ट विचार राख्न सक्ने कौशलले लोकप्रिय छन् । दुबै कुनै वंश र विरासतभित्रका

विश्वप्रकाशले भने: यो विजय व्यक्ति र गुटको होइन

नेपाली कांग्रेसको महामन्त्रीको जीत सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् । उनले यो विजय व्यक्ति र गुटको नभएको बताए । ‘व्यक्ति र गुटको विजय बिलकुलै होइन, फरक–फरक विचार

कांग्रेसमा देउवाभन्दा गगन लोकप्रिय

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जित्ने पक्का भएको छ। मतगणना अन्तिम चरणमा प्रवेश गर्दा गगन झन्डै २ तिहाइ मत ल्याएर विजयतर्फ अग्रसर छन् भने विश्वप्रकाशले पनि

गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहँदा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् । थापाले कांग्रेसमा लोकप्रिय मत पाएका

सानेपामा गगनको पक्षमा नाराबाजी: ‘कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री !

काठमाडौं- नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको जित लगभग पक्का भएपछि उनका समर्थकहरूले खुशी मनाएका छन् । ‘कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री’, ‘गगन दाइ, हाइ हाइ’ भन्दै

महामन्त्रीमा गगन थापा विजयी, हजार मत गन्न अझै बाँकी

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन्। बिहीबार भइरहेको मतगणनामा थापाले सुरुवातदेखि अग्रता लिइरहेका थिए। गणना भइरहेको मतमध्ये थापाले ६५ प्रतिशत मत पाइरहेका थिए। चुनावमा ४६७९ मत खसेको

रामचन्द्र र शशांकले बनाए कांग्रेसमा नयाँ समूह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइरालाले छिट्टै समूह बनाउने भएका छन् । सभापतिको दौडमा आफ्नै समूहका शेखर कोइरालालाई धोका दिएका पौडेल र कोइरालाले नयाँ समूह

ठुलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज, आकस्मिक अवतरण

चितवन – बुद्ध एयरको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । प्राविधिक समस्याका कारण भरतपुरमा आपत्कालीन अवतरण गरेको बताइएको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो।

आकस्मिक अवतरण गर्दा विमान दुर्घटना, नौ को मृत्यु

एजेन्सी- डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै

गगन र विश्वप्रकाश महामन्त्री पक्का, देउवा प्यानललाई अर्को झट्का

नेपाली कांग्रेसको महामन्त्रीमा आधाभन्दा बढी मतगणना भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार साढे ११ बजेसम्म २५२० मत गन्दा गगन थापाले १६४८ मत पाएका छन्। त्यस्तै, दोस्रो नम्बरमा रहेका विश्वप्रकाश

मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् महामन्त्रीका प्रतिस्पर्धी डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्। महामन्त्रीमा हार्ने संकेतपछि उनले राजीनामा दिएका हुन् । राजीनामा दिएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्