समाचार Archives - Page 567 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको

कांग्रेस खस आर्यतर्फको मतगणना: यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खस-आर्यतर्फको मतगणना जारी छ । सातजना पुरुषतर्फको कोटामा हालसम्म १४१० मतगणना सकिएको छ । अहिलेसम्मको परिणामअनुसार प्राप्त मत परिणाम यस प्रकार छ: गोबिन्द बहादुर

देउवा र निधि समूहबीच विवाद

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मतदानस्थलमा विवाद भएको छ । गोपाल धर्मशालास्थित दुई पक्षबीच अधिवेशनको विषयमा विवाद भएको हो । विमलेन्द्र निधि–शेखर कोइराला समूहले ढिलो भएको भन्दै

देउवा झन शक्तिशाली: पक्षमा दुइ तिहाई निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका

लुम्बिनीको मायादेवी मन्दिर छेउमा युवतीको शव भेटियो

बुटवल- लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ । साँझपख शव भेटिएपछि स्थानीयहरू त्रसित बनेका छन् । मंगलबार साँझ करीब साढे ५ बजे अन्दाजी २० वर्षीय युवतीको शव

निगमले कतार, दुबई र मलेसिया जाने कामदारलाई सस्तो टिकट दिने

काठमाडौँ- नेपाल वायुसेवा निगमले काठमाडौंबाट कतार, दुबई र मलेसिया श्रम भिसामा जाने नेपालीलाई प्रत्येक उडानमा ४० वटा सस्तोदरको टिकट दिने भएको छ । पर्यटन मन्त्रालय सम्हालेको २ महिनापछि मंगलबार पहिलोपटक

कांग्रेसका चार क्लस्टरबाट १७ जना केन्द्रीय सदस्य निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको चुनावमा चार वटा क्लस्टरबाट विनोद चौधरी सहित १७ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ मा खुलातर्फबाट अमृत अर्याल

देश बनाउने नीति आफूसँग मात्रै भएको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला ठूला विकास निर्माणका कामहरु गरेर एमालेले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दाबी गरेका छन् । नेकपा एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर

बाबुरामले भने: बढी उफ्रँदा ओलीको धोती फुस्कियो

काठमाडौं- बेलाबेला ओली र एमालेको कडा आलोचना गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन्

पाँचवटा पार्टी चहारेका र पाँचपल्ट हारेका गुप्तालाई ओलीले गरे एमालेमा भव्य स्वागत

काठमाडौँ- जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता विभिन्न पार्टी चहारेर एमालेमा प्रवेश गरेका छन् । मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । मंगलप्रसाद गुप्ताले अहिलेसम्म

माधव नेपालको धारणा: ‘ओली सुध्रिने मान्छे होइनन्, एमाले प्राइभेट कम्पनी भइसक्यो’

पोखरा- नेकपा एसका अध्यक्ष माधव नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा मंगलबार उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता

माओवादीको महासचिव: प्रचण्ड र पार्टीको रोजाइमा को पर्ला ?

काठमाडौं- संसद्‌मा प्रतिनिधित्व गर्ने दुई ठूला राजनीतिक दलमा महाधिवेशनमार्फत् नेतृत्व चयनको विषय सेलाउन नपाउँदै आगामी साता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु लागेको छ। नेपाली कांग्रेस पदाधिकारीमा