माओवादीको राष्ट्रिय सम्मेलन नहुने, महाधिवेशनमा परिणत गर्ने बैठकको
काठमाडौं- नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नहुने भएको छ । पार्टीले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्ने भएको छ । यहिआइतवारबाट शुरु हुने राष्ट्रिय सम्मेलनलाई माओवादीले महाधिवेशनमा लैजाने भएको बताइएको












