बुटवलबाट गुल्मी जाँदै गरेको बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बुटवलबाट गुल्मी जाँदै गरेको बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु



बुटवल : बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना भएको छ। लु २ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको छ।

८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

फाइल तस्विर