समाचार Archives - Page 544 of 3422 - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

महासचिवमा वर्षमानभन्दा जनार्दन शर्माको पल्ला भारी

काठमाडौ- महाधिवेशन सकिएलगत्तै नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी चयन गर्ने तयारी गरेको छ । आठौं महाधिवेशनबाट छनोट भएका केन्द्रीय सदस्यले आज पदाधिकारी चयन गर्दै छन् भने महासचिवमा चार जना दाबेदार छन्।

माओवादीमा अचम्म: प्रचण्ड र शक्ति बस्नेतलाई बराबर भाग

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पार्टीको केन्द्रीय सदस्यमा स्वघोषणा गरेका छन् । साथै उनले आफ्नो परिवारका थप तीन सदस्यलाई पार्टीको केन्द्रीय समितिमा राखेका छन् । पार्टी महाधिवेशनको अन्तिम दिन

आफ्नै परिवारका चार जना योग्य, इमानदार र प्रभावशाली दर्जनौँ नेता अयोग्य

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को महाधिवेशन सकिएको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा पारेका नेताहरूको नाम सार्वजनिक गरेर हलले सहमति जनाएपछि महाधिवेशन सकिएको हो । केन्द्रीय सदस्य चयनमा भने अपारदर्शी

सीके राउत समूहद्वारा अनिश्चितकालीन रौतहट बन्द घोषणा

काठमाडौं- १० सुत्रीय मागसहित सीके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालका लागि रौतहट बन्दको घोषणा गरेको छ । पार्टी जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू

निर्मला पन्त प्रकरणमा नयाँ ट्वीस्ट: भारतीय नागरिक पक्राउ

काठमाडौं- ०७५ साउन ११ गते भएको निर्मला पन्त हत्या प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । प्रहरीले यो प्रकरणमा संलग्न रहेको आशंकामा एक जना भारतीय नागरिकलाई पक्राउ गरेपछि ट्वीस्ट देखिएको हो

सोमबार बोलाइयो माओवादी केन्द्रीय समितिको पहिलो बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सोमबार दिउँसो बस्ने भएको छ। बैठक ललितपुरको हेरिटेज प्लाजा, सानेपा हाइटमा बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ। अपरान्ह ३

यस्ता छन् माओवादीको केन्द्रीय सदस्यको सूचीमा परेका अनुहार

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति

प्रचण्डको जिल्लाबाट ९ जना केन्द्रीय समितिमा

काठमाडौं- माओवादी केन्द्रको आठौँ महाधिवेशन सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूको नाम घोषणा गरेपछि महाधिवेशन सकिएको हो । हाल घोषणा गरिएको केन्द्रीय सदस्यमा प्रचण्डको गृहजिल्ला चितवनबाट ९

अन्तत: खेलाडीसँग झुक्यो क्यान: कारबाही फिर्ता, सन्दीपको पद गुम्न सक्ने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको

एमालेका केन्द्रीय सदस्यसहित सयौँ जना एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं- नेकपा (एमाले)का वर्तमान केन्द्रीय कमिटी सदस्यसमेत रहेका सुनसरीका पूर्वसांसद धर्मराज निरौलासहित तमाम नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सुनसरीबाट वर्तमान केन्द्रीय कमिटी सदस्य

आरजुले गल्ती गर्छिन, प्रधानमन्त्री देउवा विवादमा पर्छन

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारत भ्रमण गरेको र प्रोटोकलबिना नेताहरू भेट्दै हिँडेपछि प्रधानमन्त्री देउवा नै आलोचनाको केन्द्रमा परेका छन् । पत्नी आरजुको

पदाधिकारी चयन नगरी सकियो माओवादीको महाधिवेशन (प्रेस नोट सहित)

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सकिएको छ। पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन आइतबार(आज) सकिएको हो। उद्घाटनसत्र सकिएसँगै १२