
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच अथानिया चुनावबारे छलफल
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भेट्न देउवा शितलनिवासमा पुगेका थिए । बिहीबार दिउँसो भएको भेटवार्तामा स्थानीय तहको चुनावका बिषयमा छलफल भएको