बाबुराम भट्टराईलाई हुनसक्छ १५ हजार जरिवाना
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले उनलाई चौबिस घण्टे स्पष्टीकरण सोधिसकेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले उनलाई चौबिस घण्टे स्पष्टीकरण सोधिसकेको छ ।

काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरेर मतगणना गरिने छ । आयोगले जनाए अनुसार मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म

स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ । आज बिहान भएकाे दुर्घटनामा अहिलेसम्म १४ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे प्रमुख जिल्ला अधिकारीले जनाएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र भएको आरोप लगाएका छन् । शुक्रबार विहान मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले
बैतडी – बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३

काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउन आग्रह गरेका छन् । भक्तपुरको लोकन्थलीस्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा मतदान गर्दै थपलियाले भयरहित र शान्तिपूर्ण रूपमा

हेटौँडा। हेटौँडामा शंकास्पद वस्तु फेला परेको छ। मतदान शुरु हुनुभन्दा अगाडी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमाना नजिकै फाएरलाइनमा प्रेसरकुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणबारे आफूलाई थाहा नभएको बताएका छन्। भरतपुर महानगरपालिका-१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेपछि उनले पत्रकारहरुलाई यस्तो जवाफ दिएका

सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन्। मध्यराति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्।

निर्वाचन आयोगले विहान ७ बजेदेखि मतदानको व्यवस्था गरेपनि दोलखाको बैतेश्वर गाउँपालिकामा भने मतदान अझै सुरु भएको छैन । १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले बिहीबार रातिदेखि नै

रनिल विक्रमासिंघे पाँचौ पटक श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भए । उनले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको ‘कमान’ अब विक्रमासिंघेको काँधमा आएको छ

फोर्बसले बुधबार सार्वजनिक गरेको सूचीअनुसार यसपटक क्रिष्टियानो रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडीको तेस्रो नम्बरमा परेका छन् । पहिलो नम्बरमा आउने रोनाल्डो अहिले भने तेस्रो नम्बरमा परेका छन् । त्यस्तै लियोनल