उर्जा सम्बन्धी विश्व सम्मेलनमा आज सहभागी हुदै प्रधानमन्त्री
काठमाडौ ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज युएईको अवुधावीमा आयोजना हुने उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सम्बोधन गर्दै हुनुहुन्छ । सम्मेलनमा प्रधानमन्त्री दाहाल विषेश वक्तको रुपमा










