समाचार Archives - Page 3079 of 3424 - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

दारी ग्याङ कपिलवस्तुको दोस्रो बैठक सम्पन्न ।

आभास पौडेल/कपिलवस्तु  “गालामा दारी काँधमा जिम्मेवारी ” नारालाई कपिलवस्तुका युवाहरूले नि स्थापना गर्न अघि सरेका छन् जस कार्यक्रम मध्य आज दोस्रो बैठक कपिलवस्तु बुद्धभुमी नगरपालिका को बुद्धभुमी क्याम्पमा बसेको छ।

लालुप्रसाद यादबलाई साढे तीन वर्ष जेल सजायको फैसला

नयाँ दिल्ली बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादबलाई साढे तीन वर्ष जेल सजायको फैसला भएको छ। भारतको केन्द्रीय जाँच ब्यूरोको बिशेष अदालतले चारा घोटाला मुद्दामा फैसला सुनाउदै उनलाई शनिबार साढे ३ वर्ष

मधेशका नेताको चाहना प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने !

काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेसको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन्

विदेशको मोह त्यागेर दाजुभाइ स्वदेशमै व्यावसायिक टर्कीपालनमा

आभास पौडेल/कपिलवस्तु कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् । रु १४ लाखको लगानीमा १ वर्ष अघिदेखि सुरु गरिएको टर्कीपालनका लागि खरेन्द्रपुरका दाजुभाइ युवराज पौडेल

जनकपुरमा रोकेको बसमुनि महिलाको शव फेला

जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। जनकपुर उपमहानगरपालिका ९ स्थित रामानन्द चोक, पानी ट्याङकीको गेट सामुन्ने बसको मुनि महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। मृतक महिला

अष्ट्रेलिया आउँदै हुनुन्छ ? यी कुरामा ध्यान दिनुहोस

अष्ट्रेलिया — अष्ट्रेलियाअहिले नेपाली बिद्यार्थीहरुको पहिलो रोजाई बनिरहेको छ । अष्ट्रेलियामा मेहनती बिद्यार्थीहरुको लागि पैसा मात्र नभएर भविश्य पनि राम्रो छ । सामान्यतय: बिद्यार्थी कै रुपमा प्रवेश गर्ने नेपाली युवायुवतीहरुको

देबदहमा सडक दुर्घटनामा एकको ज्यान गयो

बुटवल ।  रुपन्देहीमा शनिबार रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार देवदह–६ खैरेनीमा रोकिएको ना ४ ख २९४६ नम्बरको ट्रकमा पूर्व

बन्दकर्ता छैनन् सडकमा तर प्रभाव उच्च

आचार्य प्रदीप बुटवल ।  रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा आजबाट शुरु भएको अनिश्चितकालिन रुपन्देही बन्दको पहिलो दिन बन्दको प्रभाव उच्च रहेको

जिफन्टको सांस्कृतिक कार्यक्रम सम्पन्न ,कतारमा पुस्कलले दर्शकलाई झुमाए

ओम प्रकाश बानियाँ/दोहा, कतार श्रमिकहरूको हक हितको लागि आवाज उठाउँदै आएको संस्था जिफन्टले ग्रुप कतारले एक विशेष कार्यक्रम बिच सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सनैया स्थित डल्ला डाईभिङको सभाहलमा

गगन थापालाई बम हान्नेहरु सबै रिहा !(नामावली सहित)

गत निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त महेश नेपाली,

बुटवल आसपास बिहान देखि ठप्प ।(फोटो फिचर)

आभास पौडेल /रुपन्देही  बुटवल अन्तरगत सधैँ  ब्यस्त  रहने राजमार्गहरू आज बिहानबाट सुनसान भएका छन  । हिजो बिहान देबदह निवासी एक काठ  व्यापारीलाई अज्ञात समूहले गाली हानेसी उपचारको क्रममा बुटवल अञ्चल

उपत्यकामा चिसो अझै बढ्न बाँकी छ

जाडो बढेसँगै यो बर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको छ । शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम