समाचार Archives - Page 3067 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

यसकारण बस्ने छन् रञ्जित तामाङ र नविना लामा

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की उपाध्यक्ष पञ्चा सिंहले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता कसैले रोक्न नसक्ने बताएकी छिन् । क्रान्तिकारीको कैलाली जिल्ला समितिलाई

किन हुन्छ पटक-पटक नेपाल–भारत सीमास्तम्भ गायब ?

जनकपुरधाम, २८ पुस । नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले

पोखरामा ट्याक्सी ज्यादति अन्त्य गर्दै प्रहरी :कालो प्लेटका सबै सवारी ठप्प

पोखरा । ट्याक्सी मिटरमा गुडाउन प्रहरी प्रशासन कडाइका साथ उत्रिएपछि चालक र व्यवसायी आन्दोलित भएका छन् । मंगलबार कास्की प्रहरीले गरेको अप्रेसनका क्रममा ट्याक्सी मिटरमा नचलाएको भनी १८ जना चालक

गोविन्द केसीको आन्दोलनलाई बालकृष्ण ढुंगेलले जेलबाट गरे समर्थन

काठमाडौं – सदरखोर कारागार डिल्लीबजारमा कैद भुक्तानी गरी रहेका माओवादी नेता बालकृष्ण ढुङेलले जेलबाटै डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् । ढुङेललाई भेट्न सदरखोर पुगेकी उनकी जेठी छोरी विनिताले

किन दिँदैछन् माओवादी मन्त्रीहरु राजिनामा ?

माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताए । प्रधानमन्त्री

बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका

थाप्राङ, चितवन – चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । आजको अन्नपूर्ण

संघीय संसद् सञ्चालनको खाका बनाउँदै सचिवालय

संघीय संसद् सञ्चालनका लागि नियमावली निर्माण प्रक्रिया अघि बढेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक संघीय संसद् सञ्चालन गर्न तीनवटा नियमावली आवश्यक पर्ने निष्कर्ष संसद् सचिवालयले निकालेको

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै : के के छन् सुबिधा ?

सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना

बैंकहरुले बचतको पनि ब्याज बढाउने

मुद्दती खाताको ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरुले उत्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् । केही बैंकहरुले तरलता अभावमा

स्वागत नेपालको घोषणा प्रधानन्यायाधीशको इजलास बहिष्कार

काठमाडौं : अधिवक्ता स्वागत नेपालले प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलास वहिष्कार गर्ने घोषणा गरेका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान सुरु भएकाले उनको इजलास बहिष्कारको घोषणा गरेका हुन्। प्रा.डा गोविन्द केसीको बयानका

प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई नै तोक्नु पर्ने भन्दै कांग्रेसद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई नै तोक्नु पर्ने माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरु प्रधानमन्त्री कार्यालयमा बिहीबार डेलिकेशन गएका छन् । रुपन्देहीमा प्रसस्त आधार तथा

साहित्यकार अनुपम रोशीको चौथौ कृति ‘मध्यान्तर’को विमोचन

काठमाडौं । तीन ओटा उपन्यास बजारमा ल्यायी सकेकी साहित्यकार अनुपम रोशीको चौथौ कृति ‘मध्यान्तर’को विमोचन भएको छ । उपन्यासमा कलम चलाउने रोशीको चौथो कृतिका रूपमा कथा सङ्ग्रह बजारमा आएको हो