सोनम ल्होसारको अवसरमा भोलि (बिहिबार) सार्वजनिक बिदा
बुटवल । गृह मन्त्रालयले भोलिको सार्वजनिक बिदा यथावत् रहेको जनाएको छ। तामाङ समुदायको सोनम ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो। तिथिअनुसार ल्होसारको बिदा नमिलेको भन्दै तामाङ समुदायका केही











