इन्द्रेणी क्लबले सहिदहरुको सम्झनामा रक्तदान कार्यक्रम सन्चालन गर्ने
ओम प्रकाश बानियाँ बराह नगरपालिकामा स्थापित सस्था ईन्द्रेणी क्लबले २०७४ माघ १५ गते रक्तदान कार्यक्रम सन्चालन गर्ने भएको छ । महान् सहिदहरुको सम्झनामा आयोजना हुने उक्त बृहत रक्तदान कार्यक्रम बराह












