कैलालीको बौनियामा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु
कैलाली ।। कैलालीको बौनियामा मंगलबार बिहान ट्याक्टरको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । जोशिपुर गाउँपालिका बाट बौनिया बजार तर्फ जाँदै गरेको से १ प ४४०९ नम्बरको ट्याक्टरले बाटोमा रोकिरहेका












