समाचार Archives - Page 3030 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

क्रिकेट सप्ताहमा सोमबार ४ खेल सम्पन्न

बुटवल । खेलको बिकासको लागी शिक्षा संगै खेलकुदलाई पनि संगै लिएर जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताएका छन् । उनले खेलमैदान ब्यवस्थापन गर्नको लागी आफु तयार रहेको बताएका

प्रदेश नम्बर ५: सरकार गठनमा ढिलाई हुने

बुटवल । प्रदेश नम्बर पाँचको सरकार गठनमा ढिलाई हुने भएको छ । माघभित्रै प्रदेश सरकार बनाउने एमालेको तयारी भए पनि माओवादी केन्द्रले संसदीय दलको नेता नचुन्दा फागुन नै कुर्नुपर्ने देखिएको छ । पहिलो

गर्भवतीको मृत्युले अस्पतालमा तनाव

बुटवल । सुत्केरी हुन बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आएकी महिलाको मृत्यु भएपछि सोमबार दिनभर तनाव भएको छ । अस्पतालमा कार्यरत नर्सहरूले गलत औषधि बिरामीलाई स्लाइनमार्फत दिएर गर्भवतीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा

पोखरामा बसको ठक्करबाट नेविसंघ सभापतिको मृत्यु भएपछि तनाब उत्पन्न

पोखरा । सोमबार साँझ बसको ठक्करबाट नेपाल विद्यार्थी संघ स्याङजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिको मृत्यु भएपछि पोखरामा तनाव उत्पन्न भएको छ । सोमबार साँझ ग १ ख ६६७७ नम्बरको

सवारी दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउँछन्

काठमाडौँ, (रासस) । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ ।

जनश्रमदानबाट स्वास्थ्य एकाइ भवन

रामपुर, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवामा स्थानीयको जनश्रमदानमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ । शिक्षा, स्वास्थ्यलगायतका विविध सेवा सुविधाबाट टाढा रहेको यस क्षेत्रमा यहाँका स्थानीयवासीको जनश्रमदानमा स्वास्थ्य

को को बन्दैछन् कांग्रेस प्रदेश संसदीय दलको नेता ?(सुचिसहित)

काठमाडौं– नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीको संसदीय दलका नेता छनोट प्रक्रिया अघि बढाएको छ। कुनैपनि प्रदेशमा पार्टी नेतृत्वमा सरकार गठनको सम्भावना नभएपनि कांग्रेसले फागुनको पहिलो साताभित्र सबै प्रदेशमा दलको नेता

केहि दिनमै केपी ओली देशको प्रधानमन्त्री

शुराजंग पाण्डे/ काठमाडौ, प्रदेश सभा सांसदको शपथपछि मात्र पहिलो बैठक आह्वान गरिएकै प्रक्रिया अपनाउँदा छिटोमा फागुनको तेस्रो सातापछि केन्द्रमा नयाँ सरकार बन्ने भएको छ । प्रदेशमा शपथ ग्रहण गरेपछि ३

सिंहदरबार जानै छाडे देउवा

काठमाडौं। पछिल्ला तीन सातादेखि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी कार्यालय सिंहदरबार जानै छाडेका छन् । तीन साताको अवधिमा प्रधानमन्त्री देउवाले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का १० वटा बैठक राखेका छन् । सामान्यतः

केपी अाेली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजकाे भेट अापत्तिजनक :गजुरेल

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेकपा एमालेका अध्यक्ष केपी अाेली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजकाे भेट अापत्तिजनक रहेकाे अाराेप लगाएका छन् । माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा

कुकुरको टोकाइबाट १३ जना घाइते

बर्दिवास, महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । बर्दिवास–१ को चोकबजार क्षेत्र र बर्दिवास–१४ को हटिया क्षेत्रमा सोमबार एकै दिन कुकुरको टोकाइबाट १३

भारतको यस्तो दादागिरी – दशगजामै भारतीय बस्ती र भन्सार कार्यालय

काठमाडौं । लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार