लुम्बिनी घुम्न आउने पर्यटकहरुलाई सुनौली नाकामा हैरानी
काठमाडौं। भारतको बाटो भएर लुम्बिनी घुम्न आउने पर्यटकहरुले सुनौली नाकामा हैरानी खेप्नु परिरहेको भारतीय पर्यटन व्यवसायीहरुले बताएका छन । सुनौली नाका भएर नेपाल भित्रिने सयौं मालवाहक गाडी रोकिदा हुने ट्राफिक












